एसेस्मेन्ट लेभल हेरफेर गर्दै अष्ट्रेलिया, नेपालकाे स्थान खस्कँदा विद्यार्थीलाई कति घाटा ?

एसेस्मेन्ट लेभल हेरफेर गर्दै अष्ट्रेलिया, नेपालकाे स्थान खस्कँदा विद्यार्थीलाई कति घाटा ?काठमाडौं, चैत्र १३ । नेपाली विद्यार्थी अध्ययनको प्रमुख गन्तव्य अष्ट्रेलियाले विध्यार्थी पढ्न अाउने देश र अाफ्नाे देशका विश्वविध्यालय तथा कलेजहरूकाे एसेस्मेन्ट लेभल हेरफेर गर्ने भएको छ । अष्ट्रेलियाको अध्यागमन विभागले मार्च ३१ मा लेभल हेरफेर गर्न लागेको जनाएको हो । विस्तृतमा...


lyca remit

अष्ट्रेलियामा पुरुषले एक महिलालाई दिनदहाडै बञ्चरो प्रहार गरे

अष्ट्रेलियामा पुरुषले एक महिलालाई दिनदहाडै बञ्चरो प्रहार गरे

सिड्नी । देश जति विकशित भएपनि मानसिकता गरिब भएपछि विकशित भनिएका देशहरुमा पनि विभिन्न घटनाहरु हुँदा रहेछन् ।

अष्ट्रेलियामा आएका नयाँ विद्यार्थीलाई नौ सुझाव

अष्ट्रेलियामा आएका नयाँ विद्यार्थीलाई नौ सुझाव

भनिन्छ, तपाईंले सबैभन्दा धेरै संगत गर्ने पाँचजना साथीको औसत रूप नै तपाईं हो । युवा अवस्थामा साथीभाइको लहलहैमा लागेर कुलतमा फस्ने सम्भावना ज्याँदा रहन्छ । अहिले अष्ट्रेलियामा आएका विद्यार्थीहरूमा देखिएको सबैभन्दा प्रमुख समस्या भनेको लागू पदार्थ सेवन र ग्याम्ब्लिङ हो ।

चीन–अस्ट्रेलिया सम्बन्ध थप सुदृढ

चीन–अस्ट्रेलिया सम्बन्ध थप सुदृढ

सिड्नी, १३ चैत । चिनियाँ प्रधानमन्त्री लि खछ्याङको अस्ट्रेलिया भ्रमणले चीन र अस्ट्रेलिया बीचको सम्बन्धलाई थप सुदृढ बनाएको र यसले नयाँ उचाई थपेको विश्लेषण गरिएको छ । 

आमाले ५ वर्षीया छोरीको लञ्चबक्समा भोड्का राखिदिएपछि...

आमाले ५ वर्षीया छोरीको लञ्चबक्समा भोड्का राखिदिएपछि...

एजेन्सी । अष्ट्रेलियाकाे क्विन्सल्याण्डमा एक आमाले आफ्नी छोरीको खाजामा भोड्का राखिदिएकी छिन् ।

 

साहित्यिक यात्राले सिड्नी र क्यानवेरा जोड्दा

साहित्यिक यात्राले सिड्नी र क्यानवेरा जोड्दा

क्यानवेरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज एनएसडब्लु अष्ट्रेलियाको आयोजना र एसिटी एनआरएनए क्यनबेराको सहकार्यमा ‘अनेसास रिजनल टुर २०१७’ सम्पन्न भएको छ ।

सद्धभाव दिवसको अवसरमा नेपाली अभिभावकले सिड्नीमा देखाए साँस्कृतिक नृत्य

सद्धभाव दिवसको अवसरमा नेपाली अभिभावकले सिड्नीमा देखाए साँस्कृतिक नृत्य

सिड्नी, सद्धभाव दिवस अर्थात हार्मोनी डे २०१७ को अवसरमा नेपाली अभिभावकहरुले सिड्नीमा साँस्कृतिक नृत्य प्रस्तुत गरेका छन् । सिड्नीको दक्षिणमा रहेको जर्जेज रिभर काउन्सिललले बहुसाँस्कृतिक समुदायको कला सँस्कृतिकलाई परिचित गराउने उद्देश्यले २२ मार्च बुधवार हर्सभिलको सिभिक थिएटरमा आयोजना गरेको हार्मोनी डे कार्यक्रममा अभिभावकहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरेका हुन् ।

अस्ट्रेलियाको तिन सहरमा चलचित्र लभ साशा प्रदर्शन हुने

अस्ट्रेलियाको तिन सहरमा चलचित्र लभ साशा प्रदर्शन हुने

सिड्नी, नेपाली कथानक चलचित्र लभ सशा अस्ट्रेलियाका तिनवटा शहरहरुमा प्रदर्शन हुने भएको छ । केकी अधिकारी, कर्मा र आसिफ शाहको मुख्य अभिनय रहेको यो चलचित्र सिड्नीमा आउने अप्रिल १ शनिवार प्रदर्शन हुन लागेको हो ।

नेपथ्यले अस्ट्रेलिया टुर गर्ने; जुलाई २२ मा सिड्नीमा कन्सर्ट

नेपथ्यले अस्ट्रेलिया टुर गर्ने; जुलाई २२ मा सिड्नीमा कन्सर्ट

सिड्नी, नेपालको चर्चित साँगीतिक समुह नेपथ्यले यो वर्ष जुलाई महिनामा अस्ट्रेलिया टुर गर्ने भएको छ । म्याग्दी ओभरसिज नेपाली एसोसिएसन (मोना) अस्ट्रेलियाको आयोजनामा सिड्नी, मेलवर्न र एडिलेट लगायतका सहरहरुमा नेपथ्यको कन्सर्ट हुने बताईएको छ ।

तस्विरमा हेर्नुहोस् सिड्नीको उल्लासमय होली

तस्विरमा हेर्नुहोस् सिड्नीको उल्लासमय होली

सिड्नी । रङहरुको पर्व होली अर्थात फागू पर्व अस्ट्रेलियाको सिड्नीमा भब्य रुपमा मनाईएको छ । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजको मुख्य प्रयोजन तथा नेपाली स्क्वाड इन्टरटेनमेन्ट र कमेरो इभेन्टको आयोजनामा होली मेला २०१७  यही मार्च १२ आईतबार दक्षिण सिड्नीकाे रकडेलको बाईसेन्टिनल पार्कमा सम्पन्न भएको हो ।

स्वर्गीय गौतमको परिवारलाई सहयोग गर्न सुदुर पश्चिम समाज अस्ट्रेलियाको आग्रह

स्वर्गीय गौतमको परिवारलाई सहयोग गर्न सुदुर पश्चिम समाज अस्ट्रेलियाको आग्रह

सिड्नी, भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट निधन भएका कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर आठ निवासी स्वर्गीय गोविन्द गौतमको परिवारलाई सहयोग गर्न सुदुर पश्चिम समाज अस्ट्रेलियालेअग्रह गरेको छ ।

hamropatro

जीवनशैली

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

कतै यी वास्तुशास्त्र नमिलेका कारण तपाईका जीवनमा समस्याहरु आइरहेका त छैनन् !

भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् ।

विचित्र विश्व

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

एक खिल्ली गाँजाले बिएमडब्ल्यु कम्पनीलाई लाग्यो करोडौं घाटा !

जर्मनीको प्रख्यात कार निर्माता कम्पनी बिएमडब्ल्युलाई ४० मिनेटसम्म आफ्नो एसेम्ब्ली लाइन बन्द गर्न पर्यो जसको कारणले कम्पनीलाई १३ करोड रुपैंया भन्दा बढि नोक्सान भएको बताइएको छ ।