शिक्षक सेवा आयोगमा तालाबन्दी

शिक्षक सेवा आयोगमा तालाबन्दीकाठमाडौं, कात्तिक २६ । विद्यार्थी संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधनप्रति विरोध जनाउँदै शिक्षक सेवा आयोग, सानोठिमीको कार्यालयमा तालाबन्दी गरेको छ । विस्तृतमा...


"वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

"वाम गठबन्धनको बहुमत पुग्नु भनेको भ्यागुताले धार्नी उचाल्ने जस्तै" - प्रम देउवा

बाजुरा, मंसिर २ । नेपाली काँग्रेसका सभापति एवँ प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले जनताको अधिकारलाई रक्षा गर्न नसक्ने बताएका छन् । 

गगन जी बाख्रा खोइः केशव स्थापित

गगन जी बाख्रा खोइः केशव स्थापित

काठमाडौँ, मंसिर २ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा एमाले नेता केशव स्थापितले नेपाली काँग्रेसका युवा नेता गगन थापालाई बाख्रा खोइ भन्ने प्रश्नका साथै व्यंग गरेका छन् ।

सडक मिचेर बनाइएका घर-टहरा हटाइयाे

सडक मिचेर बनाइएका घर-टहरा हटाइयाे

काठमाडौँ, मंसिर २ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ सफाइ कार्यक्रम अन्तर्गत चक्रपथ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको छ ।

सरकार अझै निर्वाचनको मिति सार्न खोजिरहेको अाेलीकाे अाराेप

सरकार अझै निर्वाचनको मिति सार्न खोजिरहेको अाेलीकाे अाराेप

विराटनगर, मंसिर २ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेदवार माथि सांघातिक आक्रमण हुँदा वर्तमान सरकार मौन बसेको आरोप लगाएका छन् ।

यस्तो छ रामेछापको चुनावी माहौल

यस्तो छ रामेछापको चुनावी माहौल

मन्थली, २ मंसिर ।  नजिकका हिमशृंखलाले यहाँका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको भान हुन्छ । 

प्रहरीले यसरी बरामद गर्यो १७ किलो सुन

प्रहरीले यसरी बरामद गर्यो १७ किलो सुन

काठमाडौँ, मंसिर । रसुवागढी भन्सार नाकाबाट भन्सार छलेर ल्याइँदै गरेको १७ केजी अवैध सुन प्रहरीले बरामद गरेको छ ।

लमजुङ सदरमुकाममा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय

लमजुङ सदरमुकाममा बम फेला, नेपाली सेनाद्वारा निष्क्रिय

लमजुङ, मंसिर २ । देशैभर शृङ्खलाबद्ध रुपमा बम विस्फाेटका घटनाहरु भइरहेकाे बेला अाज लमजुङ सदरमुकाम बेँसीशहरमा बम फेला परेको छ । बेँसीशहर–८, अस्पताल चोकमा फेला परेको बमलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । 

ओखलढुंगाका दश हजार सात सय नयाँ मतदाता भाेट हाल्न उत्सुक

ओखलढुंगाका दश हजार सात सय नयाँ मतदाता भाेट हाल्न उत्सुक

ओखलढुंगा, मंसिर २ । चिसंखुगडी गाउँपालिका– ३ का रविना रोक्काले जीवनमा पहिलो पटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने अवसर प्राप्त गरेकी छिन् । 

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

"कम्युनिष्टले हैन काँग्रेसले जितेमा मुलुकमा तानाशाह आउँछ" - झलनाथ खनाल

काठमाडौँ, मंसिर १ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले सरकार र सत्तारुढ दलले नै निर्वाचन आचारसंहिताको उलंघन गरिरहेको आरोप लगाएका छन् । 

"वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी" - प्रम देउवा

"वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी" - प्रम देउवा

दार्चुला, मंसिर १ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको वाम गठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको विचार व्यक्त गरेका छन् । 

hamropatro

प्रेम र यौन

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

किन रातमा सम्भोग गर्न रुचाउँछन् युवतीहरु ?

एजेन्सी । जब रात पर्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन् । हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो । तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन् ।

जीवनशैली

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

कुनैपनि काम नबनेर हैरान हुनुहुन्छ ? दशाग्रहले सताएको छ ? १ कचौरा नुन बाथरुममा राख्नुस्

एजेन्सी । नूनको प्रयोगसहित गरिने केही उपायले घरका सदस्यको सोँच नै सकारात्मक हुन्छ । नूनले खानाको स्वाद मात्र बढाउने होइन यसले बास्तु दोष पनि कटाउन मद्दत पुर्‍याउँछ ।