टोकियो ओलम्पिकमा फुटबल खेलाडीको उमेर हद २४

काठमाडौँ । सन् २०२१ मा हुने टोकियो ओलम्पिकअन्तर्गत पुरुष फुटबलतर्फको उमेर हद २४ वर्ष तोकिने भएको छ । कोरोना भाइरसको संक्रमणको कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको कारण पुरुष खेलाडीको उमेर हद बढाइन लागेको हो । विस्तृतमा


बार्यन म्युनिख र डर्टमण्डले खेलाडीको पारिश्रमिक कटौति गर्ने

बार्यन म्युनिख र डर्टमण्डले खेलाडीको पारिश्रमिक कटौति गर्ने

एजेन्सी । जर्मनका बलिया क्लबहरु बार्यन म्युनिख र बोरुसिया डर्टमण्डले खेलाडीहरुको पारिश्रमिक कटौती गर्ने भएका छन् । कोरोना भाइरसको कारण क्लबको आर्थिक गतिविधि ठप्प भइरहेको बेला दुई बुन्डेसलिगा क्लबले खेलाडीहरुको पारिश्रमिकमा तत्कालको लागि कटौती गर्ने निर्णय गरेका हुन् ।

मेसीले सन् २०१९ मा १ सय २१ मिलियन युरो कमाए, रोनाल्डोले कति ?

मेसीले सन् २०१९ मा १ सय २१ मिलियन युरो कमाए, रोनाल्डोले कति ?

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेसी सन् २०१९ मा सर्वाधिक कमाउने फुटबलर बनेका छन् । फ्रान्स फुटबलले सार्वजनिक गरेको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीको शीर्ष स्थानमा मेसी परेका हुन् ।

बार्सिलोनाले सबै खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने

बार्सिलोनाले सबै खेलाडीको ७० प्रतिशत तलब कटौती गर्ने

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आफ्ना खेलाडीहरुको तलब कटौती गर्ने भएको छ । कोरोना भाइरस (कोभिड– १९) को संक्रमणको कारण क्लबको आम्दानीका स्रोतहरु बन्द भएपछि क्लबले सबै खेलाडीहरुको ७० प्रतिशत तलब कटौती गर्ने प्रस्ताव खेलाडीहरु समक्ष गर्न लागेको हो ।

मेसीले कोरोना संक्रमितको उपचार गर्न १ मिलियन युरो सहयोग गरे

मेसीले कोरोना संक्रमितको उपचार गर्न १ मिलियन युरो सहयोग गरे

एजेन्सी । फुटबल क्लब बार्सिलोनाका कप्तान लियोनल मेसीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि आर्थिक सहयोग गरेका छन् । मेसीले बार्सिलोना क्षेत्रका कोरोना संक्रमितहरुको उपचारको लागि एक मिलियन युरो सहयोग गरेका हुन् ।

कोरोना भाइरससँग लड्न मेस्सी र गार्डिवालाले गरे सहयोग

कोरोना भाइरससँग लड्न मेस्सी र गार्डिवालाले गरे सहयोग

एजेन्सी । विश्वभर कोरोना भाइरसले त्रास फैलाइरहेको छ । यस भाइरसबाट थुप्रै मानिसहरु संक्रमित भएका छन् भने धेरैले अकालमै ज्यान गुमाउनुपरेको छ ।

रोनाल्डोले कोरोना संक्रमितको लागि मेडिकल सामाग्री वितरण गर्ने

रोनाल्डोले कोरोना संक्रमितको लागि मेडिकल सामाग्री वितरण गर्ने

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको लागि मेडिकल सामाग्री बाँड्ने भएका छन् । रोनाल्डोले आफ्ना एजेन्ट जर्ज मेन्डेससँग मिलेर कोरोनाविरुद्ध लड्नका लागि मेडिकल सामाग्री बाँड्ने भएका हुन् ।

टोकियो ओलम्पिक नसारे क्यानडाले आफ्ना खेलाडी नपठाउने

टोकियो ओलम्पिक नसारे क्यानडाले आफ्ना खेलाडी नपठाउने

एजेन्सी । क्यानडाले टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने भएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमणको बिचमा पनि क्यानडाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी)ले ओलम्पिक खेल सार्ने विषयमा कुनै पनि निर्णय नगरिरहेको अवस्थामा क्यानडियन ओलम्पिक कमिटिले आइओसीलाई ओलम्पिक सार्न आग्रह गर्दै आफ्ना खेलाडी टोकियो नपठाउने जानकारी गराएको हो ।

ला लिगा संचालन हुने वित्तिकै स्वारेज खेलमा फर्कने

ला लिगा संचालन हुने वित्तिकै स्वारेज खेलमा फर्कने

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी लुइस स्वारेज ला लिगाका खेलहरु संचालनमा आउनेवित्तिकै खेलमा फर्कने भएका छन् । कोरोना भाइरस (कोभिड –१९)को संक्रमणको कारण खेलहरु रोकिइरहेको अवस्थामा उनी पनि चोटमुक्त हुन थालेको कारणले ला लिगा सुरु हुनेवित्तिकै उनी पनि खेल्न सक्षम हुने भएका हुन् ।

माराउने फेलाइनीलाई कोरोना भाइरस

माराउने फेलाइनीलाई कोरोना भाइरस

एजेन्सी । बेल्जियमका फुटबल खेलाडी माराउने फेइलानीलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड तथा एभर्टनका फेलाइनीमा संक्रमणको परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

कोरोना भाइरसको कारणले रियल मड्रिडका पूर्व अध्यक्षको मृत्यु

कोरोना भाइरसको कारणले रियल मड्रिडका पूर्व अध्यक्षको मृत्यु

एजेन्सी । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसबाट विश्वमा थुप्रै मानिसले ज्यान गुमाउनु परेको छ । यस भाइरसबाट विश्वका थुप्रै मानिसहरु संक्रमित छन् ।

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।