'नेयमारले बार्सिलोना फर्कन पाँचपटक सम्म लबिङ गरे'

एजेन्सी । आफ्नो पितालाई अघि सारेर पिएसजी र ब्राजिलका स्टार नेयमारले बार्सिलोना फर्कन लबिङ गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ । विस्तृतमा


फुलहामको पोष्टमा आर्सनलको ४ गोल

फुलहामको पोष्टमा आर्सनलको ४ गोल

काठमाडौँ । आसर्नलले फुलहामलाई पराजित गरेको छ । मंगलबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनलले घरेलु मैदानमा ४–१ गोलको जित दर्ता गरेको हो ।

भार्डीको गोलमा लेस्टर सिटी विजयी

भार्डीको गोलमा लेस्टर सिटी विजयी

काठमाडौँ । जेमी भार्डीको गोलमा लेस्टर सिटीले जित दर्ता गरेको छ । मंगलबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा घरेलु टोलीलाई १–० गोलले हराउँदै लेस्टर विजयी भएको हो ।

कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतलाई

कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतलाई

रुकुम (पश्चिम) । कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ स्थित नाखिरा खेलमैदानमा भएको फाइनलमा जाजरकोटलाई पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो ।

फर्केर हेर्दा सन् २०१८ को विश्व फुटबल

फर्केर हेर्दा सन् २०१८ को विश्व फुटबल

काठमाडौँ । सन् २०१८ फुटबलको लागि विशेष वर्ष रह्यो । हरेक चार–चार वर्षको अन्तरालमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजन गर्ने ‘फिफा विश्वकप रसिया २०१८’ सफलतापूर्व सम्पन्न हुनुज नै सबैभन्दा ठूलो उपलब्धि हो । बिभिन्न सुरक्षा चुनौती देखिनसक्ने अवस्थालाई चिर्दै कुनै पनि अप्रिय घटना घट्नै नदिइकन रसियाले आफ्नो जिम्मेवारी पूरा गर्यो ।

लयमा म्यान्चेस्टर युनाइटेड, बर्नमाउथ ४–१ गोलले पराजित

लयमा म्यान्चेस्टर युनाइटेड, बर्नमाउथ ४–१ गोलले पराजित

काठमाडौँ । जोसे मउरिन्होलाई बर्खास्त गरेपछि म्यान्चेस्टर युनाइटेडले राम्रो खेल पस्किरहेको छ । अन्तरिम प्रशिक्षकमा ओले गुनर सोल्सायर आएपछि म्यान्चेस्टर युनाइटेडले लगातार ठूलो गोल अन्तरले तेस्रो जित निकालेको छ ।

कान्टेको निर्णायक गोलमा चेल्सीको जित

कान्टेको निर्णायक गोलमा चेल्सीको जित

काठमाडौँ । चेल्सीले क्रिस्टल प्यालेसलाई हराएको छ । आइतबार राति सम्पन्न खेलमा चेल्सी एन्गोलो कान्टेको गोलमा १–० गोलले विजयी भएको हो ।

साउथह्याम्पटनलाई हराउँदै म्यानचेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लियो

साउथह्याम्पटनलाई हराउँदै म्यानचेस्टर सिटी लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौँ । म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले १० खेलाडीमा सीमित भएको साउथह्याम्पटनलाई ३–१ ले गोलले हराएको हो ।

ए डिभिजन लिगको उपविजेता सङ्कटा बन्ला कि थ्रीस्टार ?

ए डिभिजन लिगको उपविजेता सङ्कटा बन्ला कि थ्रीस्टार ?

काठमाडौँ । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा दुई चरणका खेल बाँकी रहँदा दोस्रो स्थानमा रहेको सङ्कटा र तेस्रो स्थानको थ्रीस्टारबीच उपविजेता बन्न प्रतिष्पर्धा हुनेछ ।

मेसी सन् २०१८ को उच्च गोलकर्ता, रोनाल्डो दोस्रो स्थानमा

मेसी सन् २०१८ को उच्च गोलकर्ता, रोनाल्डो दोस्रो स्थानमा

काठमाडौँ । लियोनल मेसी सन् २०१८ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । शनिबार राति सम्पन्न खेलमा युभेन्ट्सका क्रिस्टियानो रानाल्डोले २ गोल मात्रै गरेपछि मेसीभन्दा पछि परेर दोस्रो स्थानमा चित्त बुझाए ।

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित

रोनाल्डोको दुई गोलमा युभेन्टसको जित

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्ट्सले जित दर्ता गरेको छ । शनिबार राति सम्पन्न खेलमा युभेन्ट्सले साम्प्डोरियालाई २–१ गोलले पराजित गरेको हो ।

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।