‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारोहमा प्रविधि र आविष्कारबाट मुलुकको विकास सम्भव हुने धारण व्यक्त गरेका छन् । विस्तृतमा


डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्न हुवावेले तर्कपूर्ण कुरालाई सम्बोधन गर्ने

डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्न हुवावेले तर्कपूर्ण कुरालाई सम्बोधन गर्ने

पेरिस । चिनियाँ टेलिकम कम्पनी हुवावेले डिजिटल सुरक्षाको चुनौतीलाई सामना गर्नका लागि तर्कसङ्गतरूपमा सहयोगको अपेक्षा विश्व समुदायबाट कम्पनीले गरेको बताएको छ ।

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

‘आविष्कार केन्द्रका लागि बजेट खोइ’

काठमाडौँ । कहिले प्रजातन्त्रको पक्षमा, कहिले महङ्गीविरुद्ध त कहिले गणतन्त्र स्थापनार्थ सडक जाम गर्ने, टायर बाल्ने, बार भत्काउने उपनामबाट परिचय बनाएका विभिन्न विद्यार्थी सङ्गठनका नेताहरुले आज एकै समारोहमा प्रविधि र आविष्कारबाट मुलुकको विकास सम्भव हुने धारण व्यक्त गरेका छन् ।

यी हुन् विश्वकै महँगा र स्टाइलिस बाइकहरु, बाइकको मुल्य कति ?

यी हुन् विश्वकै महँगा र स्टाइलिस बाइकहरु, बाइकको मुल्य कति ?

स्टाइलिस बाइक मन नपराउने यो संसारमा कमै होलान् । विश्वका केही मोटरसाइकल कम्पनीहरु यस्तै स्टालिइस र आकर्षक बाइक निर्माण गर्छन् ।

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

विद्युतीय सवारी साधन सञ्चालमा जोड दिँदै महानगर

काठमाडौं । काठमाडौँको वातावरण प्रदूषण सुधार गर्न काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सञ्चालन गर्ने जनाएको छ ।

नयाँ प्रविधि सिक्दै राउटे

नयाँ प्रविधि सिक्दै राउटे

दुल्लु । राउटे महामुखिया महिनबहादुर शाहीका छोरा शिवराज शाही ३१ वर्षका भए । उनीसँग कोसी, आरीखाट, मधुस बनाउने निखारिएको सीप छ । उनले यो सीप आफ्ना पुर्खाबाटै सिकेका हुन् । मुखिया वीरबहादुर शाहीका छोरा बिर्खबहादुर शाही उमेरले सानै छन् तर, उनीसँग काठबाट विभिन्न सामग्री बनाउने गज्जबको कला छ । उनले पनि यो सीप बुबाबाटै सिकेका हुन् ।

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

मंगलग्रह घुम्ने मन छ ? यस्तो सजिलो छ तरिका

एजेन्सी । सन् २००१ मा धनाड्य डेनिस टिटो अन्तरिक्षमा पुग्नका लागि पैसा तिर्ने पहिलो व्यक्ति बने । उनले अन्तरिक्ष यात्राका लागि २ करोड अमेरिकी डलर तिरेका थिए ।

‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’

‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’

नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ । सहीरुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

अजबगजबको इलेक्ट्रिक कार, यस्ता छन् विशेषताहरु

अजबगजबको इलेक्ट्रिक कार, यस्ता छन् विशेषताहरु

एजेन्सी । पेट्रोल र डिजेलको भाउ जसरी बढेको छ त्यसले सामान्य मानिसलाई कार किनेर एक सपना मात्रै हुन थालेको छ । यस्तोमा यदी तपाईले सस्तोमै अन्य कार हरु भन्दा जस्तै छिटो कुदाउन मिल्ने विद्युतिय कार लिन पाउनुभयो भने भन्दा राम्रो के होला र ?

यसरी जोडिदैँछ एउटा व्यक्तिको शरिरमा अर्को व्यक्तिको टाउको !

यसरी जोडिदैँछ एउटा व्यक्तिको शरिरमा अर्को व्यक्तिको टाउको !

एजेन्सी । हामीले पुराणमा भगवान गणेशको शरिरमा हात्तिको टाउको जोडिएको कथा त सुनेका छौं । यो अवधारणालाई वास्तविक दुनिँयामा साकार गर्नको लागि इटालीका एक वैज्ञानिकले काम गरिरहेका छन् ।

फेसबुकमा यी ५ कुरा कहिल्यै पोष्ट नगर्नुस्

फेसबुकमा यी ५ कुरा कहिल्यै पोष्ट नगर्नुस्

एजेन्सी । साथीहरुलाई अनावश्यक तस्विर वा पोष्टमा ट्याग नगर्नुस् । ट्याग गरेको सबैलाई मन पर्दैन । यसले तपाइँलाई लाइक बढाउने भन्दा पनि घटाउने खतरा हुन्छ

प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन ‘डी’ को कमी भएको कसरी थाहा पाउने ?

भिटामिन डीको कमीले बच्चाहरूको हात–खुट्टा बांगा, लुलो हुने, हाड सानो हुने गर्छ । भिटामिन डीको कमीले शरीर नै कमजोर भएर जान्छ । शरीरमा भिटामिन डीको कमी भएमा शरीरमा हाड मजबुत बनाउने तत्वको निर्माण हुँदैन । जसको कारण हाड कमजोर हुँदै जान्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

यी हुन् विश्वकै खतरनाक फाइटर विमान चलाने युवतीहरु

एजेन्सी । पछिल्लो समय महिलाहरुले पनि विभिन्न पेसामा आफुलाई सफलतापुर्वक स्थापित गर्न सक्षम भएका छन् । पुरुषसँगको तुलनाभन्दा पनि आफ्नो सक्षमताका आधारमा उनीहरु अगाडि बढेको देखिन्छ ।