रिचार्जर एपमा थपियो आधा दर्जन नयाँ फिचर, प्रणय दिवसमा आईफोन एक्स उपहार

काठमाडाैँ । धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ । विस्तृतमा


यस्ता छन् इन्टरनेटबाट छिटो पैसा कमाउने केही सजिला तरिका

यस्ता छन् इन्टरनेटबाट छिटो पैसा कमाउने केही सजिला तरिका

यो एक सजिलोसँग इन्टरनेटबाट पैसा कमाउने तरिका हो । धेरै विद्यार्थीहरुले यो टेक्निकबाट सय पाउन्ड भन्दा धेरै कमाएका छन् । यो सम्पूर्ण रुपले वैध, जोखिम नभएको, ट्याक्स फ्रिहुन्छ र जसले पनि गर्न सक्छ ।

सोल्ड आउट ‘रेडमी नोट सेभेन प्रो’ पुनः २० मार्चमा बजारमा आउने

सोल्ड आउट ‘रेडमी नोट सेभेन प्रो’ पुनः २० मार्चमा बजारमा आउने

काठमाडौँ । बुधबारबाट भारतीय बजारमा बिक्री भएको मोबाइल फोन ‘रेडमी नोट सेभेन प्रो’ पुनः मार्च २० मा आउने भएको छ । सार्वजनिक भएको केही सेकेन्डमै फोनहरु बिक्री भएपछि कम्पनीले उक्त मितिमा पुनः फोन ल्याउन लागेको हो ।

४८ मेगापिक्सेल क्यामरा जडान ‘रेडमी नोट सेभेन प्रो’ केही सेकेन्डमा सोल्ड आउट

४८ मेगापिक्सेल क्यामरा जडान ‘रेडमी नोट सेभेन प्रो’ केही सेकेन्डमा सोल्ड आउट

काठमाडौँ । चिनिया मोबाइल कम्पनी साओमी (मी)ले बुधबार भारतमा सार्वजनिक गरेको नयाँ मोबाइल फोन ‘रेडमी नोट सेभेन प्रो’ केही सेकेन्डमै बिक्री भएको छ ।

दश हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने वर्ल्ड लिंककाे याेजना

दश हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने वर्ल्ड लिंककाे याेजना

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ ।

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ ।

७० किलोवाट क्षमताको परियोजना बन्द भएपछि लोमान्थाङ अन्धकार

७० किलोवाट क्षमताको परियोजना बन्द भएपछि लोमान्थाङ अन्धकार

ठिनी । उपल्लो मुस्ताङको लोमान्थाङमा सञ्चालित सौर्य ऊर्जा परियोजना बन्द भएको छ । हिमपात र चिसोका कारण ब्याट्री चार्ज हुन नसकेपछि ७० किलोवाट क्षमताको परियोजना बन्द भएको हो ।

फलफूल बेच्नेसँग काँटामा ठगी भएको ग्राहकको गुनासो

फलफूल बेच्नेसँग काँटामा ठगी भएको ग्राहकको गुनासो

चिप्लेढुङ्गा । “लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस् ।” “दिदी अङ्गुर लानुहुन्छ रु” बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन् । “कति हो अङ्गुर ?” “किलोको १५० हो, १४० मा लानुस् ।” ग्राहक महिलाले एक किलो अङ्गुर किनिन् । उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जोखेर दिन आग्रह गरिन् । तर व्यापारी महिलाले चिनियाँ हाते काँटा देखाउँदै भनिन्, “ल हेर्नुस् पुगेको छ ।” व्यापारीले पुगेको छ भन्दै ढिपी गरेपछि ग्राहक महिला बाटोछेउ पसलमा रहेको डिजिटल तराजुमा लगेर जोखिन् । अङ्गुर जम्मा ८५० ग्राम मात्र भयो ।

नेपालले वैशाख ४ गते ‘नेपालीस्याट–१’ नामक भूउपग्रह प्रक्षेपण गर्ने

नेपालले वैशाख ४ गते ‘नेपालीस्याट–१’ नामक भूउपग्रह प्रक्षेपण गर्ने

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

यस्तो किन्ने ल्यापटप...

यस्तो किन्ने ल्यापटप...

सँधै आधिकारिक डिलरबाट ब्राण्डेड ल्यापटप मात्र किन्नुपर्छ । खुद्रा पसल वा अन्य मानिसमार्फत किन्दा नक्कली पर्नसक्छ ।

चीनमा अनलाइनबाट गी सुन्नेको संख्या ५७ करोड ६० लाख

चीनमा अनलाइनबाट गी सुन्नेको संख्या ५७ करोड ६० लाख

बेइजिङ, चीन । अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन् २०१८ को अन्त्यसम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकाससम्बन्धी शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अनिल अम्बानी कसरी टाट पल्टिए ?

अनिल अम्बानी कसरी टाट पल्टिए ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी ।