दूरसञ्चार कार्यालय पाल्पाद्वारा जिल्लाभर इन्टरनेटको पहुँच विस्तार

पाल्पा । नेपाल टेलिकम दूरसञ्चार कार्यालय पाल्पाले जिल्लाभर इन्टरनेटको पहुँच विस्तार गरेको छ । जिल्लामा एडीएसल ९४४ जडान गरिएको छ । जिल्लामा इन्टरनेटको पहुँच विस्तार गरी सहजरुपमा सुविधा प्रदान गर्न योजनाका साथ काम अघि बढाएको छ । दूरसञ्चार कार्यालयले सुलभ मूल्यमा इन्टरनेट जडान कार्यलाई तीव्रता प्रदान गरेको हो । विस्तृतमा


सामसुङ Galaxy S10 Lite र Note 10 Lite को मूल्य कति तोकियो ?

सामसुङ Galaxy S10 Lite र Note 10 Lite को मूल्य कति तोकियो ?

काठमाडौं । सामसुङ ग्यालेक्सी एस १० लाइट (Galaxy S10 Lite) र नोट १० लाइट (Note 10 Lite) सार्वजनिक भइसकेका छन् । यी दुवै स्मार्टफोन ग्यालेक्सी एस १० (Galaxy S10) को लाइट भर्सन हो । केही दिन अगाडि मात्रै आधिकारि रुपमा सार्वजनिक गरिएको ती दुवै फोनको बजार मूल्य र स्पेसिफिकेशनको बारेमा जानकारी गराइएको थिएन ।

नमूना र प्रभावकारी बन्दै बायोग्याँस प्लान्ट

नमूना र प्रभावकारी बन्दै बायोग्याँस प्लान्ट

वालिङ । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निर्माण गरिएको बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै गएको छ । देशका विभिन्न शहरमा दिसाजन्य लेदो व्यवस्थापनमा समस्या देखिरहेका बेला स्याङ्जाको पुतलीबजार नगरपालिकाले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको परिसरमा निर्माण गरेको बायोग्याँस प्लान्ट नमूना बनेको हो ।

भायानेटको “ट्रिपल ट्वान्टी अफर”

भायानेटको “ट्रिपल ट्वान्टी अफर”

काठमाडौँ । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले “ट्रिपल ट्वान्टी अफर” २०एमवीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको छ । यो नयाँ इन्ट्री–लेबलको प्लान सीमित अवधिका लागि वार्षिक ११ हवा चार सयमा उपलब्ध छ, जसमा २५०प्लस च्यानलहरु भएको नेट टीभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा एक हजार छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

अति विपन्न परिवारलाई सौर्यबत्ती वितरण

अति विपन्न परिवारलाई सौर्यबत्ती वितरण

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सौर्यबत्ती वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्नसक्ने क्षमता नभएका घरधुरी छनोट गरी गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सौर्यबत्ती वितरण गरेको हो ।

रिचार्जरको भ्रमण वर्ष २०२० लक्षित बिग सेल मेला घोषणा, जनवरी २० मा बिगसेल

रिचार्जरको भ्रमण वर्ष २०२० लक्षित बिग सेल मेला घोषणा, जनवरी २० मा बिगसेल

काठमाडौँ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘रिचार्जर बिगसेल २०२०’ को घोषणा गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितीमा रिचार्जर बिग सेल २०२० को घोषणा गरिएको हो ।

यी १० जनाले सन् २०१९ मा इन्स्टाग्रामबाट सर्वाधिक कमाई गरे

यी १० जनाले सन् २०१९ मा इन्स्टाग्रामबाट सर्वाधिक कमाई गरे

एजेन्सी । सामाजिक संजाल इन्स्टाग्राम चलाएर पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०१९ मा ४७.८ मिलियन अमेरिकन डलर कमाएका छन् । सबै खालका सामाजिक संजालमा सक्रिय रोनाल्डोले मोटो रकम कमाएका हुन् ।

फेसबुक म्यासेन्जरमा ‘माइ लभ’वाला म्यासेज आएको छ ?

फेसबुक म्यासेन्जरमा ‘माइ लभ’वाला म्यासेज आएको छ ?

काठमाडौँ । पछिल्लो केही दिनयता सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा एउटा म्यासेज भाइरल बनेको छ । यो म्यासेजलाइ सामाजिक सञ्जालमा भाइरस भनेर समेत चर्चा गरिएको छ । तर, बास्तवमा यो नयाँ वर्षको शुभकामना दिनका लागि बनाइएको एउटा तरिका हो ।

नयाँ अपरेटिङ सिस्टम बनाउँदै फेसबुक !

नयाँ अपरेटिङ सिस्टम बनाउँदै फेसबुक !

काठमाडौं । पछिल्लो समय फेसबुकले नयाँ अपरेटिङ सिस्टममाथि काम गरिरहेको छ । द इन्फरमेशन (The Information)को एक रिपोर्ट अनुसार माइक्रोसफ्टको भेट्रान मार्क लुकोब्सकीसँग मिलेर फेसबुकले एक नयाँ अपरेटिङ सिस्टम बनाउँदैछ ।

चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहज ऋण दिन राष्ट्र बैंकको निर्देशन

चार्जिङ स्टेशन निर्माण गर्न चाहनेलाई सहज ऋण दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका रुपमा समावेश गरेको छ । पछिल्लो समयमा विद्युत् उत्पादनको मात्रा बढ्दै गएको र देशभित्र विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने लक्ष्य सरकारले राखेको सन्दर्भमा केन्द्रीय बैंकले विद्युतीय चार्जिङ स्टेशन निर्माणलाई समेत बढावा दिन प्राथमिकता प्राप्त क्षेत्रमा सूचीकृत गरेको हो ।

यिरलमी एक्स २ प्रोको घोषणा, यस्ता छन् फिचर्स र मूल्य !

यिरलमी एक्स २ प्रोको घोषणा, यस्ता छन् फिचर्स र मूल्य !

काठमाडौं । रियलमीले आफ्नो फ्ल्यागसीप स्मार्टफोन एक्स टु प्रो (Realme X2 Pro)को एक नयाँ ६ जीवी –याम भेरियन्ट ल्याउने तयारीमा जुटेको छ । रियलमी इन्डिया सीईओ माधव सेठले घोषणा गरे अनुसार रियलमी एक्स २ प्रो (Realme X2 Pro) को ६ जीवी –याम, ६४ जीवी स्टोरेज भेरियन्टको स्मार्टफोन चाँडै बजारमा उपलब्ध गरिनेछ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आइतबारको भाग्य, माघ १२ गते

यस्तो रहेको छ तपाईको आइतबारको भाग्य, माघ १२ गते

वि.सं.२०७६ साल माघ १२ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी २६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३७ मिनेट ।

विचित्र विश्व

चर्चामा चीनको चमत्कार !

चर्चामा चीनको चमत्कार !

एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध आफ्ना जनताको स्वास्थ्यमा ख्याल राख्न तीब्र तयारी थालेको छ । सबैभन्दा प्रभावित शहर वुहानको प्रशासनले मात्र १० दिनमा एक डेडिकेटेड हस्पिटल निर्माण गर्नका लागि आदेश दिएको छ ।