ब्लुटुथ अन हुँदा हुनसक्छन् यस्तो खतरा

एजेन्सी । सेक्युरिटी कम्पनी आर्मिसका अनुसन्धानकर्ताहरुको समूहले ब्लूटुथसँग सम्बन्धित डिभाइसमाथि आक्रमण गर्न सक्ने मेलवेयर पत्ता लगाएका थिए। यसले स्मार्टफोनमा मात्र नभई स्मार्ट टीभी, ट्याबलेट, ल्यापटप, लाउडस्पिकर र कारमा पनि आक्रमण गर्न सक्ने उनीहरुले दाबी गरेका थिए । विस्तृतमा


नेपाली स्याटलाइटले खिच्याे पृथ्वी र सूर्यकाे तस्वीर

नेपाली स्याटलाइटले खिच्याे पृथ्वी र सूर्यकाे तस्वीर

ललितपुर । देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ ।

हुआवेका नयाँ स्मार्टफोन– नयाँ अपरेटिङ सिस्टमका साथ सार्वजनिक हुँदै

हुआवेका नयाँ स्मार्टफोन– नयाँ अपरेटिङ सिस्टमका साथ सार्वजनिक हुँदै

काठमाडौं । चाइनिज स्मार्टफोन निर्माता कम्पनी हुआवे (Huawei) ले एक नयाँ स्मार्टफोनको टेस्टिङ गरिहरेको छ । यस स्मार्टफोन कम्पनीको आफ्नै अपरेटिङ सिस्टम (ओएस)होंगमेंगमा अपरेट हुनेछ । न्युज पोर्टल गिजमोचाइनाको एक रिपोर्टमा भनिएको छ, ‘यस स्मार्टफोन यसै वर्ष सार्वजनिक हुने आँकलन गरिएको छ, भने मूल्य २,००० युआन हुनेछ ।’

सिसी क्यामेराको फुटेजको सहयोगले अपराधी पक्राउ

सिसी क्यामेराको फुटेजको सहयोगले अपराधी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ ।

एप्पललाई ट्रम्पको यस्तो चेतावनी

एप्पललाई ट्रम्पको यस्तो चेतावनी

वासिङ्टन । अमेरिकी प्रसिद्ध प्रविधि कम्पनी एप्पललाई ‘म्याक प्रो डेस्क टप कम्प्यूटर’ को उत्पादन अमेरिकामै नगरे एप्पलको उक्त उत्पादनमा छुट नदिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले ट्विटरमार्फत जारी सन्देशमा भनिएको छ, “यदि एप्पलले चीनमा बनाएका ‘म्याक प्रो’ को सामानमा छुट मागेमा उसमाथि लाग्ने सेवा शुल्कमा कुनै छुट दिइने छैन । त्यो छुट र सेवा पाउनको लागि एप्पलका लागि प्रयोग गरिने सामानको उत्पादन अमेरिकामै हुनुपर्छ ।”

सेप्टेम्बरमा सार्वजनिक हुँदै सामसुङ ग्यासेक्सी फोल्ड, यस्ता छन् फिचर्स

सेप्टेम्बरमा सार्वजनिक हुँदै सामसुङ ग्यासेक्सी फोल्ड, यस्ता छन् फिचर्स

काठमाडौं । चर्चित स्मार्टफोन निर्माता कम्पनी ‘सामसुङ’ले आफ्नो प्रिमियम स्मार्टफोन ग्यालेक्सी फोल्डका डिजाइनमा मोडिफिकेशन गरी आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने पूर्ण तयारी गरिरहेको छ । यस जानकारीको आधिकारिक घोषणा कम्पनी आफैले गरिसकेको छ ।

कति छ मार्क जुकरवर्गको सम्पत्ति ?

कति छ मार्क जुकरवर्गको सम्पत्ति ?

एजेन्सी । अमेरिकन अर्वपति मार्क जुगेर्बगको नेटवर्थ करिब ६४.२ बिलियन पाउण्ड रहेको छ । फेसबुक आएपछि उनको विश्वभर चर्चा चुलिएको थियो । फेसबुककै कारण उनले अर्वौ सम्पत्ति जोडिरहेका छन् ।

निसानले १० हजार कामदार हटाउने

निसानले १० हजार कामदार हटाउने

टोकियो । जापानी कार निर्माता निसानले विश्वभर १० हजारभन्दा बढी कामदार हटाउने योजना सार्वजनिक गरेको छ ।

सिसिटिभीको फुटेज नचिनिने समस्या छिट्टै समाधान हुने

सिसिटिभीको फुटेज नचिनिने समस्या छिट्टै समाधान हुने

काठमाडौँ । घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहरीसम्म पुग्दा पनि अनुहार टाढाबाट नचिनिएको भन्दै तपाई रित्तो हात फर्किनु परेको पनि हुनसक्छ । यदि त्यसो हो भने अब छिट्टै सिसिटिभीको फुटेज नचिनिने समस्या समाधान हुने भएको छ ।

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक

बेइजिङ । चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ ।

सेप्टेम्बरमा एप्पलको आइफोन इभेन्ट हुँदै– तीन वटा स्मार्टफोन सार्वजनिक गर्दै

सेप्टेम्बरमा एप्पलको आइफोन इभेन्ट हुँदै– तीन वटा स्मार्टफोन सार्वजनिक गर्दै

काठमाडौं । एप्पलको आइफोन इभेन्ट सेप्टेम्बर महिनामा आयोजना गर्ने गरिन्छ । यस अयोजनामा विश्वकै नजर हुन्छ । टेक एक्पर्टसबाट अहिलेसम्म जुन टिप्स मिलेको छ, सोही अनुरुप यो वर्ष एप्पलले तीन वटा स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

अनौठो परम्परा ! आमा छोरीको एउटै श्रीमान्

एजेन्सी । हरेक ठाउँको आफ्ना आफ्ना संस्कृति र रीतिरिवाज रहेका छन् । तर, केही यस्ता अनौठा रीतिहरु पनि रहेका छन् जसले अधिकांशलाई आश्चर्य चकित पार्ने गर्छन् । यस्तै रीति बंगलादेशमा रहेको छ ।