ब्लुटुथ अन हुँदा हुनसक्छन् यस्तो खतरा

एजेन्सी । सेक्युरिटी कम्पनी आर्मिसका अनुसन्धानकर्ताहरुको समूहले ब्लूटुथसँग सम्बन्धित डिभाइसमाथि आक्रमण गर्न सक्ने मेलवेयर पत्ता लगाएका थिए। यसले स्मार्टफोनमा मात्र नभई स्मार्ट टीभी, ट्याबलेट, ल्यापटप, लाउडस्पिकर र कारमा पनि आक्रमण गर्न सक्ने उनीहरुले दाबी गरेका थिए । विस्तृतमा


लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

एजेन्सी । यदी तपाई प्राइभेट ब्राउजर वा प्राइभेट विन्डोजबाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाई लाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन ? तर, तपाई गलत हुनुहुन्छ ।

गजब छ दुनियाँः अब पालो डिजिटल भिखारीहरुको

गजब छ दुनियाँः अब पालो डिजिटल भिखारीहरुको

एजेन्सी । विज्ञान तथा प्रविधिको युगमा दिनहँु नयाँ आविष्कारहरु बढ्दो छ । विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको चीनसँग सम्बन्धित अनेकौं खबरहरु बाहिर आइरहन्छ ।

असुरक्षित ‘फेसएप’, यसरी पुर्‍याउँछ तपाईलाई क्षति

असुरक्षित ‘फेसएप’,  यसरी पुर्‍याउँछ तपाईलाई क्षति

काठमाडौँ । पछिल्लो केही हप्तायता सामाजिक सञ्जालहरुमा ‘फेस एप’ को प्रयोग व्यापक रुपमा बढेको छ । उक्त एपमा हालको तस्विर प्रयोग गरेर बुढ्यौलीमा देखिने अनुहार देख्न सकिन्छ । यस एपको प्रयोगले प्रयोगकर्ताको अनुहार परिवर्तन गरी पाको उमेर भएपछिको उमेर देखाइन्छ । यसरी बनेको फोटो सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्स्टग्रामलगायतमा पोष्ट गर्ने क्रेज नै चलेको छ ।

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

नयाँदिल्ली । भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो ।

युट्युबबाट सर्वाधिक पैसा कमाउनेहरु

युट्युबबाट सर्वाधिक पैसा कमाउनेहरु

काठमाडौं । धेरैले युट्युबलाई भिडियो हेर्ने मनोरञ्जनात्मक साइटको रुपमा मात्रै लिने गरेका छन् ।

फेसबुक चलाउनेहरु धेरै नै दुःखी !

फेसबुक चलाउनेहरु धेरै नै दुःखी !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

‘बेड सीट’ कहिले धुनु भयो ? अबदेखि माइक्रो चिपले बताउँनेछ

‘बेड सीट’ कहिले धुनु भयो ? अबदेखि माइक्रो चिपले बताउँनेछ

एजेन्सी । घर वा होटलको ‘बेड सीट’, तौलिया तथा सिरानीको खोल कहिले धुनुभयो, अब यसलाई याद गरिराख्नु पर्दैन । चीनको यूहान शहरको एक ‘लन्ड्री’ कम्पनीमा माइक्रोचिप लगाएर दुनियाँलाई आश्चर्य बनाएको छ । उक्त चिपको सहायताले पछिल्लो पटक कपडा कहिले धोएको हो भनेर पत्ता लाग्नेछ ।

भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

भारतको चन्द्रयान–२ अन्तिम समयमा स्थगन

श्रीहरिकोटा । भारतले चन्द्रयान प्रक्षेपणको कार्यक्रम प्राविधिक समस्या देखाउँदै उड्नु एक घण्टाअघि स्थगन गरेको छ । यसबाट चन्द्रमामा अन्तरिक्ष यान ओराल्ने चौथो मुलुक बन्ने भारतको अभियानमा ढिलाई भएको छ ।

विद्युतको पहुँच पुग्न नसकेको स्वास्थ्यचौकी तथा विद्यालयमा सौर्य उपकरण जडान

विद्युतको पहुँच पुग्न नसकेको स्वास्थ्यचौकी तथा विद्यालयमा सौर्य उपकरण जडान

पाल्पा । विद्युतको पहुँच पुग्न नसकेको पाल्पाको रम्भा गाउँपालिकाले स्वास्थ्यचौकी तथा विद्यालयमा सौर्य उपकरण (सोलार) जडान गरेको छ । गाउँपालिकाको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, पिपलडाँडा स्वास्थ्यचौकी तथा हुँगी स्वास्थ्यचौकी, सानाहुँगी मावि फोक्सिङकोट, जनहित मावि हुमिन तथा श्रीकृष्ण गण्डकी मावि हुँगीमा सौर्यबत्ती जडान गरिएको हो ।

फेसबुकले डिजिटल करेन्सी ल्याउनै लाग्दा ट्रम्पले दिए यस्तो प्रतिक्रिया

फेसबुकले डिजिटल करेन्सी ल्याउनै लाग्दा ट्रम्पले दिए यस्तो प्रतिक्रिया

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताएका छन् । उनले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्छ भने ।

प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

एजेन्सी । विश्वकै मोटा किशोरबारे सामाजिक सञ्जालमा धेरै नै टिका टिप्पणी भएको थियो । तर, एकाएक उनीबारे चर्चा हुन छोड्यो । इण्डोनेसियाका यी बालक जो १० वर्षका थिए तब उनको शरिरमा ३० वटा स्टोन रहेको थियो ।