अचम्मको कम्प्युटर

एजेन्सी । वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर बनाएका छन्, जसले मानिसले बोले बिना नै उसको मनको कुरा भन्न सक्छ । विस्तृतमा


सिसिटिभीको फुटेज नचिनिने समस्या छिट्टै समाधान हुने

सिसिटिभीको फुटेज नचिनिने समस्या छिट्टै समाधान हुने

काठमाडौँ । घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहरीसम्म पुग्दा पनि अनुहार टाढाबाट नचिनिएको भन्दै तपाई रित्तो हात फर्किनु परेको पनि हुनसक्छ । यदि त्यसो हो भने अब छिट्टै सिसिटिभीको फुटेज नचिनिने समस्या समाधान हुने भएको छ ।

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक

उच्च प्रविधियुक्त सेना बनाउन चीनको नयाँ योजना सार्वजनिक

बेइजिङ । चीनले आफ्नो राष्ट्रिय सेनालाई आधुनिक, उच्च प्रविधियुक्त बनाउने गरी राष्ट्रिय प्रतिरक्षा योजना बुधबार सार्वजनिक गरेको छ ।

सेप्टेम्बरमा एप्पलको आइफोन इभेन्ट हुँदै– तीन वटा स्मार्टफोन सार्वजनिक गर्दै

सेप्टेम्बरमा एप्पलको आइफोन इभेन्ट हुँदै– तीन वटा स्मार्टफोन सार्वजनिक गर्दै

काठमाडौं । एप्पलको आइफोन इभेन्ट सेप्टेम्बर महिनामा आयोजना गर्ने गरिन्छ । यस अयोजनामा विश्वकै नजर हुन्छ । टेक एक्पर्टसबाट अहिलेसम्म जुन टिप्स मिलेको छ, सोही अनुरुप यो वर्ष एप्पलले तीन वटा स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

एजेन्सी । यदी तपाई प्राइभेट ब्राउजर वा प्राइभेट विन्डोजबाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाई लाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन ? तर, तपाई गलत हुनुहुन्छ ।

गजब छ दुनियाँः अब पालो डिजिटल भिखारीहरुको

गजब छ दुनियाँः अब पालो डिजिटल भिखारीहरुको

एजेन्सी । विज्ञान तथा प्रविधिको युगमा दिनहँु नयाँ आविष्कारहरु बढ्दो छ । विश्वकै सबैभन्दा बढी जनसंख्या रहेको चीनसँग सम्बन्धित अनेकौं खबरहरु बाहिर आइरहन्छ ।

असुरक्षित ‘फेसएप’, यसरी पुर्‍याउँछ तपाईलाई क्षति

असुरक्षित ‘फेसएप’,  यसरी पुर्‍याउँछ तपाईलाई क्षति

काठमाडौँ । पछिल्लो केही हप्तायता सामाजिक सञ्जालहरुमा ‘फेस एप’ को प्रयोग व्यापक रुपमा बढेको छ । उक्त एपमा हालको तस्विर प्रयोग गरेर बुढ्यौलीमा देखिने अनुहार देख्न सकिन्छ । यस एपको प्रयोगले प्रयोगकर्ताको अनुहार परिवर्तन गरी पाको उमेर भएपछिको उमेर देखाइन्छ । यसरी बनेको फोटो सामाजिक संजाल फेसबुक, ट्वीटर, इन्स्टग्रामलगायतमा पोष्ट गर्ने क्रेज नै चलेको छ ।

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

भारतले चन्द्रयान सोमबार प्रक्षेपण गर्ने

नयाँदिल्ली । भारतले आगामी सोमबार चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित गरिएको थियो ।

युट्युबबाट सर्वाधिक पैसा कमाउनेहरु

युट्युबबाट सर्वाधिक पैसा कमाउनेहरु

काठमाडौं । धेरैले युट्युबलाई भिडियो हेर्ने मनोरञ्जनात्मक साइटको रुपमा मात्रै लिने गरेका छन् ।

फेसबुक चलाउनेहरु धेरै नै दुःखी !

फेसबुक चलाउनेहरु धेरै नै दुःखी !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

‘बेड सीट’ कहिले धुनु भयो ? अबदेखि माइक्रो चिपले बताउँनेछ

‘बेड सीट’ कहिले धुनु भयो ? अबदेखि माइक्रो चिपले बताउँनेछ

एजेन्सी । घर वा होटलको ‘बेड सीट’, तौलिया तथा सिरानीको खोल कहिले धुनुभयो, अब यसलाई याद गरिराख्नु पर्दैन । चीनको यूहान शहरको एक ‘लन्ड्री’ कम्पनीमा माइक्रोचिप लगाएर दुनियाँलाई आश्चर्य बनाएको छ । उक्त चिपको सहायताले पछिल्लो पटक कपडा कहिले धोएको हो भनेर पत्ता लाग्नेछ ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

यस्तो पनि देश जहाँ ५० दिनसम्म घाम अस्ताउदैन !

प्रकृतिको नियम अनुसार एक दिनमा १२ घन्टा अँध्यारो हुन्छ भने १२ घन्टा उज्यालो हुने गर्दछ । तर संसारमा यस्ता देश पनि छन्, जहाँ महिनौसम्म अन्धकार हुदैन, अर्थात २४ सै घण्टा उज्यालो हुने गर्दछ ।