IIMS College

ISMT

HUB Education

शाओमीले विश्वमै पहिलो पटक १६ जीवी -यामवाला मोबाइल सार्वजनिक गर्दै !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । पछिल्लो समय मोबाइल फोनको दुनियामा नयाँ क्रान्ति नै सुरु भएको छ, भन्दा खासै फरक नपर्ला । विश्वमै पहिलो पटक १६ जीवी -याम (16GB Ram) वाला मोबाइल फोन सार्वजनिक हुने भएको छ । 

 

चिनिया कम्पनी शाओमीले आफ्नो ब्ल्याक शार्क–३ सिरिज स्मार्टफोन बजारमा उतार्ने फैसला गरिसकेको छ । तर, यो केवल फाइभ जी (5G) कनेक्टिभिटीको लागि मात्रै फाइदानजक छ । 

 

यति धेरै -यामवाला स्मार्टफोनले अन्य फोनहरुको तुलनामा धेरै विक्री हुने आँकलन गरिएको छ । विशेषगरी ५ जी नेटवर्क र नयाँ ग्राफिक्स वाला गेम्सको शौखिनहरुको लागि यस स्मार्टफोन वरदान सावित हुने कम्पनीको दाबी छ ।

 

ब्ल्याक शार्क–३ क्वालकम स्न्यापड्रागन ८५५ प्लस चिपसेट

 

कम्पनीले लिक गरेको जानकारी अनुसार ब्ल्याक शार्क–३ क्वालकम स्न्यापड्रागन ८५५ प्लस चिपसेटबाट लैस हुनेछ । कम्पनीले यति धेरै इन्टरनल मेमोरी गेम खेल्नेवाला युजर्सको लागि वरदान सावित हुने दाबी गरेको छ ।

 

यस नयाँ शार्क–३ को मूल्य पनि ठूलै हुने आँकलन गरिएको छ । चिनिया वेबसाइटका अनुसार यस नयाँ स्मार्टफोन अन्या फोनहरुको तुलनामा धेरै महंगो पर्न जानेछ । सुरु यस स्मार्टफोनलाई फाइभ जी (5G) र फोर जी (4G) लेवलको फोनमा उपलब्ध गरिनेछ, तर यसको आधिकारिक बजार मूल्य जानकारी गराइएको छैन ।

 

चिनिया वेबसाइटमा उपलब्ध जानकारी अनुसार ब्ल्याक शार्क–३ लाई निकै पावरफुल बनाउने प्रयास गरिएको छ । यस फोनमा 4000mAh को ब्याट्रि लगाइनेछ । साथै फास्ट चार्जिङको लागि 27W टेकसम्मको प्रयोग गरिएको छ । 

 


थप समाचार

'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

  • 12 minutes ago
'जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो'

काठमाडाैँ । शुक्रबार अपराह्न भैँसेपाटीस्थित निवास पुग्दा उहाँले चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाई ग्रहण गरिरनुभएको थियो । उहाँको वीच्याट अकाउन्टमा निरन्तर फोनको घन्टी बजिरहेप

नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

  • 30 minutes ago
नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परे

काठमाडौँ । नेपालमा एक दिनमै तीन जना नयाँ कोरोना भाइरस संक्रमित फेला परेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप तीनजनामा कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो ।

अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

  • 1 hour ago
अष्ट्रेलियामा नेपालीको सहयोग गर्दै नेपाली

सिड्नी । पछिल्लो समय कोरोना भाइरसका कारण अष्ट्रेलियामा रहेका नेपालीहरुलाई कठिन अवस्थाबाट गुज्रिनु परेको छ । अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्रधानमन्त्री स्कट मोरिसनले दिएको टिप्पणीले पनि धेरै विद्या



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।