IIMS College

ISMT

HUB Education

आफ्नै घरबाट दश लाख रूपैयाँ चोरेर १९ वर्षिया युवती ब्वायफ्रेण्डसँग फरार भएपछि

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । घरबाट दश लाख रुपैयाँ चोरेर भागेकी एक १९ वर्षीया युवतीलाई मुम्बई प्रहरीले पक्राउ गरेपछि उनले भाग्नुको कारणबारे अनौठो जवाफ दिएकी छन् । आफ्नो ब्वायफ्रेण्डसँग भागेकी ति युवतीलालाई प्रहरीले सोमबार पक्राउ गरेका थिए ।

 

प्रहरीका अनुसार राधा गुप्ता नामक ति युवती अगष्ट ३० को दिन आफ्नै घरबाट दश लाख रुपैयाँ चोरेर भागेकी थिइन् । युवतीलाई भाग्नमा उनका ब्वायफ्रेण्ड आमिर नौशाद खानले सहयोग गरेका थिए । पैसा चोरेर भागेपछि युवतीका अभिभावकहरूले प्रहरीलाई खबर गरेका थिए ।

 

खबर पाउनेबित्तिकै युवतीको मोबाइल नम्बरलाई प्रहरीले सर्भिलेन्समा राखेर अनुसन्धान अगाडि बढाएको थियो । त्यसपश्चात् ति युवतीलाई उनका ब्वायफ्रेण्डसहित पक्राउ गरिएको थियो ।

 

पक्राउ परेकी ति युवतीको साथबाट प्रहरीले सात लाख रुपैयाँ बरामद गरेको छ । पक्राउ परेपछि युवतीले आफ्नो ब्वायफ्रेण्डलाई ब्यापार सुरु गर्नको लागि पैसा सहयोग गर्न चाहेको बताएकी थिइन् ।


थप समाचार

बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

  • 3 hours ago
बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

एजेन्सी । बलिउड स्टार रणवीर सिंह आजभोली खुब चर्चामा रहेका छन् । उनको बलिउडको यात्राले एक दशक पार गरेको छ । रणवीरलाई बलिउडमा एनर्जेटिक, ट्यालेन्टेड तथा पपुलर कलाकारको रुपमा चिनिन्छ ।

सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

  • 3 hours ago
सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

एजेन्सी । बलिउडमा स्थापित नाम हो अनुष्का शर्मा । सन् १९८८ मे १ मा अयोध्यामा जन्मिएकी अनुष्काले सन् २००८ मा ‘रव ने बना दी जोडी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । उनले सन् २०१७ मा भारतीय चर्चित क्रिक

शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

  • 3 hours ago
शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवाश जोशीले खोल्नुभएको फार्ममा रहेको गाई । शिक्षण पेशा छाडेर गाई, राँगा, सुँगुर र कुखुरा पालन व्यवसायमा लाग्नुभएका जोशीले सबै खर्च कटाएर अहिले मासिक



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।