एसीको सौखिन हुनुहुन्छ, यी कुराहरुबाट सावधान रहनुहोस्

एजेन्सी । कोठा लगायत विभिन्न साधनमा चिसो तातोको सन्तुलन राख्न एयर कन्डीसनको प्रयोग बढ्दो रहेको छ । तर, विशेष गरी यो हाम्रो आँखाका लागि नोक्सानदायक हुने गर्दछ ।

 

एयर कन्डिसनले हाम्रो शरिरलाई राहत प्रदान गर्नुका साथै मौसम अनुसार हामीलाई आरामदायक तापमान प्रदान गर्न मद्दत गर्ने गर्दछ । तर यसले कृत्रिम मात्रामा तापमान दिइरहेको हुन्छ । जसले मानिसहरुलाई अस्वास्थ बनाउने गर्दछ ।

 

कुनै विशेष कारण बिरामी हुनु लामो सममयसम्म एयर कन्डिसनमा बसेर काम गर्नु मुख्य कारण हुनसक्छ । एयर कन्डिसनबाट जब पुरै प्रतिरक्षा प्रणाली प्रभावित भइरहेको हुन्छ, तब शरिरको सबैभन्दा संवेदनशील अंगका रुपमा रहेको आँखा अधिक मात्रामा प्रभावित हुने गर्दछ ।

 

आँखा सुख्खा हुनु, रातो हुनु, चिलाउनु, पोल्नु, आँखामा तनाव हुनु, टाउको दुख्नु, आँखाको दृष्टि धमिलो हुनु आदिको मुख्य कारण एयर कन्डीसनको अधिक प्रयोग गर्नु रहेको छ । जब एयर कन्डिसनको तापमान कम हुन्छ, यसले मीबोमियन ग्रन्थको आँखामा रहेको तेलीय पदार्थलाई रोक्ने क्षमतालाई कम गरिदिने गर्दछ । जसका कारण आँखामा रहेको आसु छिट्टै वाष्पिकरण हुने गर्दछ ।

 

यसका अलावा एसीमा विभिन्न प्रकारका मोल्ड, ब्याक्टेरिया र भाइरस हुने गर्दछन्, जसले आखाँ सुन्निे गर्दछ । जसबाट आँखालाई विभिन्न प्रकारबाट नोक्सान हुने गर्दछ ।

 

बच्ने उपायः

आफ्नो आँखालाई कभर गर्नुहोस् ।

 

एसीको नजिकै नबस्नुहोस् । अर्थात् ए सी सँग दुरी बनाएर बस्नुहोस् ।

 

कोठाको तापमान ठीक राख्नुहोस् । विशेषज्ञहरुले एसीको तापमान २३ डिग्री सेल्सियसभन्दा माथि राख्नका लागि सुझाव दिएका छन् ।

 

शरिरमा हाइड्ेसन कायम राख्नका लागि अधिक मात्रामा तरल पदार्थ ९जस्तैः पानी, जुस र दुध जस्ता पदार्थ० को उपभोग गर्नुहोस् । धेरै कफी वा चिया नपिउनुहोस् । न्यूनतम २ देखि ३ लिटरसम्म पानी पिउनुहोस् ।

 

उपचारः

सुख्खा आँखाका लागि डाक्टरहरुद्धारा लुब्रिक्यान्ट ड्प्स निर्धारित गरिएको छ । यसका साथै सिधै डाक्टर कोमा गएर आफना्े लक्षण बताएर डाक्टरको सल्लाह अनुसार पनि आफ्नो आँखाको उपचार गराउन पनि सक्नुहुनेछ ।


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 23 minutes ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 27 minutes ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 1 hour ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।