गृहपृष्ठ ∕ नेपाल ∕ आँखा अस्पताललाई सांसद सिंहको एक वर्षको तलब सहयोगआँखा अस्पताललाई सांसद सिंहको एक वर्षको तलब सहयोग नेपालीपत्र बुधबार, २०८१ साउन २३ गते, १३:५६ मा प्रकाशित नेपाल हेटौँडा । निर्वाचनका बेला जनतासँग गरेको बाचा पूरा गर्दै मकवानपुरका सांसद दीपकबहादुर सिंहले आफ्नो एक वर्षको तलब रकम हेटौँडा सामुदायिक आँखा अस्पताललाई सहयोग गरेका छन् ।प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति समेत रहेका मकवानपुर क्षेत्र नम्बर १ का सांसद सिंहले एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा आफ्नो तर्फबाट समेत थप गरी ९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँको चेक मंगलबार अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई हस्तान्तरण गरेका हुन् ।सिंहले निर्वाचनको प्रचारप्रसारका क्रममा आफूले चुनाव जिते सरकारको तर्फबाट पाउने तलबभत्ता नलिने बरु त्यसमा थप गरेर सहयोग गर्ने बताएका थिए । सिंहले उपलब्ध गराएको सहयोग लिँदै डा. रुइतले सो सहयोग रकम मकवानपुरको बसामाडीमा निर्माणाधीन आँखाको लेन्स उत्पादन गर्ने भवनको लागि प्रयोग हुने बताए । #दीपकबहादुर सिंह #सांसदग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ श्रृखलाबद्ध रूपमा सुनका सिक्री चोरी गर्ने गिरोह पक्राउ २ नेपलिज डक्टर्स एसोसिएसन यूकेको अध्यक्षमा डा. आरती हमाल चयन ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ५ त्रिवि उपकुलपतिको विज्ञापनमा ‘पूर्वपदाधिकारीको अनुभव’ हटाएर अर्को सूचना निकाल्न प्रधानमन्त्रीको निर्देशन ६ निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित हुन्छः प्रधानमन्त्री ७ पोखरामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्युThe Film Nepal