IIMS College

ISMT

HUB Education

टायर फेर्दै गर्दा दुबै हातको औंला थिचियो, खुट्टाले फोन डायल गर्दै सहयोग मागेपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । अमेरिकामा ५४ वर्षीया महिला आइतबार राति साउथ क्यारिलोनाको इन्टरस्टेट ९५ हाइवेमा यात्रा गर्दै थिइन् । त्यसैक्रममा उनको कारको टायर पन्चर हुन पुग्यो ।

 

नर्थ क्यारोलिनाको शार्लोटमा रहँदै आएकी उक्त महिलाले कार रोकेर ज्याक लगाइन र टायर फेर्ने कोशिस गरिन् । यसैक्रममा ज्याकबाट कार चिप्लिन पुग्यो । जसबाट महिलाको दुबै हातको औंलाहरु टायरमुनी च्यापियो ।

 

एकदमै पिडा र इञ्जिनको भारले महिला आफ्नो हातलाई त्यहाँबाट निकाल्न सकिनन् । यस्तो अवस्थामा महिलाले आफ्नो खुट्टाले नजिकै राखेको ब्यागबाट मोबाइल निकालिन् र खुट्टाको औंलाले नै इमरजेन्सी नम्बर (९११) डायल गरेर मद्दत मागिन् ।

 

त्यसपछि काउन्टी फायर रेस्क्यु टिम तत्काल त्यहाँ पुगे । तब ३५ मिनेट भन्दा बढी भइसकेको थियो । उक्त टिम अन्य अभियानका लागि दोस्रो इलाकामा रहेका थिए । त्यसकारण उनीहरु पुग्न ढीला भयो ।

 

रेस्क्यु टिमले टायर लिभरको मद्दतले महिलाको एक हातको औंलाहरु निकाले । त्यसैबेला अर्को रेस्क्यु टिम पनि घटनास्थलमा आइपुग्यो । उनीहरुले हातको औंला निकाल्नका लागि हाइड्रोलिकको प्रयाृेग गरे ।

 

महिलालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

 


थप समाचार

नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

  • 11 minutes ago
नेपालको नक्शालाई केक बनाएर काटेको भन्दै सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको आलोचना

काठमाडौँ । राजकिय शैलीमा जन्मदिन मनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भएको छ । आइतबार ६९ औं जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेका ओलीको जन्मदिनको अवसरमा तयार भएको केकमा नेपालको नक्सा प्र

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

  • 31 minutes ago
हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने

बाँकेको डेरी उद्योग सङ्कटमा

  • 36 minutes ago
बाँकेको डेरी उद्योग सङ्कटमा

नेपालगञ्ज । परम्परागत दूध व्यवसायले बाँकेको डेरी उद्योग सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको छ । यो जिल्लामा डेरी उद्योगका प्रशोधित दूध प्याकेटमा बजारमा उपलब्ध भए पनि अधिकांश नागरिक भने अहिले पनि परम्परा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

हरेक पटक पिज्जामा थुक्ने व्याक्ति पक्राउ

एजेन्सी । १८ वर्षदेखि निरन्तर सहरका कुना कन्दरा र बिल्डिङका कोठाचोटामा पिज्जा पुर्याइरहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको भनाइ छ, यी व्यक्तिले हरेक पटक पिज्जा दिनुअघि पिज्जामा थुक्ने गरेका थिए।