मृत्युपछि मान्छेको शरिरमा हुने अचम्म लाग्दा ६ परिवर्तन

एजेन्सी । मान्छेको जन्मसँगै मृत्युपनि जोडिएको हुन्छ । मानिस ज्यूदो हुदाँ गर्ने उसका हरेक क्रियाकलाप मृत्युपछि सून्य बन्छ । मानिस मरिसुकेपछि के हुन्छ ? पुर्नजन्म हुन्छ कि हुदैन ? यस्ता विषयमा निकै चर्चा सुनिन्छ ।

 

त्यसैले पनि मान्छेको मृत्युपछि शरीर तथा उसको आत्माले के गर्छ भन्ने कुरा भने अझै रहस्यमयी छ । यसमा विज्ञानले समेत कुनै प्रमाण भेट्न सकेको छैन। केही संकेत भने विज्ञानले पनि मान्दछ। मृत्युपछि शरिरमा आउने परिवर्तन भने विज्ञानले तर्क गर्छ सक्छ।

 

मान्छेको शरीरभित्र के हुन्छ ? मेडिकल रिपोर्ट अनुसार मान्छेको मृत्युपश्चात शरिरमा यस्ता ७ वटा बदलावहरु आउछन् ।

 

१.मृत्युपछि शरिरभित्र सडेका भागहरुबाट बनेकोे ग्यास आखाबाट बाहिर निस्कन्छ । त्यसैलाई हाम्रो चलन चल्तीको भाषामा मृतआत्मा आखांबाट बाहिर निस्केको भन्ने विश्वास गरिन्छ ।

 

२.पोष्टमार्टमको समयमा मृतशरीरबाट आवाज निस्किन्छ । यसबाहेक शरिरभित्र रहेका ब्याक्टेरियाले ग्यास बनाउंछन् र स्वासप्रश्वास क्षेत्रमा दबाव पर्न जान्छ । जसले गर्दा आवाज बाहिर निस्कन्छ ।

 

३. मृत शरिरबाट बच्चाको जन्म पनि हुन सक्छ । पश्चिममा यसलाई ‘कफिन बर्थ’ भनेर पनि चिनिन्छ । गर्भवती महिलाको मृत्यु भएमा यसरी बच्चा जन्मिने सम्भावना हुन्छ । मृत्यु पश्चात शरिरमा बन्ने ग्यासले बच्चालाई गर्भबाहिर धकेल्छ र बच्चा जन्मिन्छ । बच्चाको बाच्ने सम्भावना एकदम कम हुन्छ ।

 

४. मृत शरीरलाई खुला छोडिदियो भने त्यो यत्तिकै सुकेर जान्छ ।

 

५. मृत शरिरबाट छाला लगायतका अन्य नरम अंगहरु कुहिएर सकिन्छन्। हड्डी कुहिन लामो समय लाग्छ।

 

६. चिसो ठाउमा मृत शरिर लामो समयसम्म पनि जस्ता को त्यस्तै रहन्छ । चिसो ठाउमा व्याक्टेरियाको असर नपर्ने हुदा शरिर जस्ताको त्यस्तै हुन्छ ।

 


थप समाचार

फ्रान्सद्वारा उरुग्वे पराजित, ब्राजिलको पनि जित

  • 5 minutes ago
फ्रान्सद्वारा उरुग्वे पराजित, ब्राजिलको पनि जित

काठमाडौं । ओलिभर जिरोर्डको गोलमा फ्रान्सले उरुग्वेलाई १–० गोलले हराएको छ । मंगलबार राति सम्पन्न अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा फ्रान्स विजयी भएको हो ।

नेसन्स लिगमा पोर्चुगल र पोल्याण्डले बराबरी खेले

  • 29 minutes ago
नेसन्स लिगमा पोर्चुगल र पोल्याण्डले बराबरी खेले

काठमाडौं । पोल्याण्डले पोर्चुगलसँग बराबरी खेलेको छ । मंगलबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गत रसियामा सम्पन्न खेलमा पोल्याण्डले कमब्याक गर्दै पोर्चुगलसँग बराबरी खेलेको हो ।

मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

  • 32 minutes ago
मेलम्ची ठेकेदारलाई ३५ करोड क्षतिपुर्ति

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले ठेकेदार कम्पनीलाई ३५ करोड रुपैयाँ क्षतिपुर्ति भुक्तानी गर्नुपर्ने भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।