आलियाले आफ्नो फोनमा राखेको वालपेपर कस्को ?

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टलाई बुधबार राति आफ्नो साथी आकांक्षा रन्जनको फिल्म ‘गील्टी’को स्पेशन स्क्रीनिंगमा देखिएको थियो ।

त्यहाँ आलिया आफ्नी आमा सोनी राजदानसँग पुगेकी थिइन् । जसमा सबैको नजर आलियातर्फ नै गएको थियो । खासगरी थियटरतर्फ जाँदै गर्दा आलियाको हातमा फोन थियो । यसका साथै उनको फाृेनमा लाइट अन थियो ।

फोनको वालपेपरमा उनले कसैको तस्बिर लगाएकी थिइन् । फोटोमा दुई जना (एक केटा र एक केटी) थिए । उनको फोनको वालपेपर देख्नासाथ सामाजिक सञ्जालमा यो चर्चाको विषय बनेको छ कि उक्त फोटो आलिया र रनवीरको हो ।

खैर, त्यो फोटो कसको हो त्यो आलियालाई नै थाहा होला । जानकारीका लागि आलिया भट्ट र रनवीर कपुर लामो समयदेखि सम्बन्धमा रहेका छन् । दुवै सँधैजसो साथमा देखिन्छन् । यसका साथै छिट्टै यी दुई विवाह बन्धनमा बाँधिने हल्ला चलेको छ ।

थप समाचार

युकेमा कोरोना भाइरसको पछिल्लो अपडेट यस्तो

  • 3 minutes ago
युकेमा कोरोना भाइरसको पछिल्लो अपडेट यस्तो

एजेन्सी । विश्वमा कोरोना भाइरसले त्रास फैलाइरहेको छ । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यस भाइरसका कारण लाखौं मानिसले अकालमै ज्यान गुमाएका छन् ।

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो

  • 9 minutes ago

ब्राजिलमा एकैदिन बढे १६ हजार बढी संक्रमित

  • 15 minutes ago

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।