IIMS College

ISMT

HUB Education

साढे १४ लाख बराबरको सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

  • सोमबार, ९ बैशाख, २०७६
  • 11 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब साढे १४ लाख बराबरको सुनसहित एक महिला पक्राउ परेकी छिन् । आइतबार विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीले उनलाई भन्सार छली उक्त सुन भित्र्याउन लाग्दा पक्राउ गरेको हो । 

 

पक्राउ पर्नेमा धादिङ जिल्ला तत्कालिन नौविसे गाविस वडा नं– ६ जन्मस्थान भई काभ्रेको गोकुले गाविस वडा नं. १ बस्दै आएकी ३३ वर्षीय मुना श्रेष्ठ रहेकी छिन् । श्रेष्ठले विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ्ग एरियामा आई बाहिरी मुलूकबाट आगमन भएका यात्रुहरुलाई भन्सार छलि गर्न लगाएको थाहा पाएपछि सुरक्षाकर्मीले पक्राउ गरेको हो । 

 

उनको साथबाट २९० ग्राम जसको बजारमूल्य १४ लाख ६९ हजार बराबरको सुन बरामद भएको छ । 


थप समाचार

विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

  • 2 minutes ago
विदेशबाट फर्केकाका परिवार पनि क्वारेन्टाइनमा

फिदिम । कोरोना भाइरस सङ्क्रमणको जोखिम रोक्न पाँचथरको मिक्लाजुङ गाउँपालिकाले विदेशबाट फर्केका व्यक्तिको सम्पर्कमा पुगेका परिवारका सदस्यलाई समेत क्वारेन्टाइनमा राखेको छ ।

कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

  • 5 minutes ago
कर्णालीमा ७९ को परीक्षण, सबैको नेगेटिभ

सुर्खेत । कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘

जब सलमानले १० वर्षसम्म ज्याकीको अनुहार समेत हेरेनन्

  • 46 minutes ago
जब सलमानले १० वर्षसम्म ज्याकीको अनुहार समेत हेरेनन्

एजेन्सी । बलिउड स्टार सलमान खानको बानी–ब्यहोरा धेरैलाई थाहा भएकै कुरा हो । यदि कोही उनलाई राम्रो लाग्छ भने उनलाई सलमान कहिल्यै साथ छोड्दैनन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।