IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको एक सपिङ मलमा भागदौड मच्चिएपछि... (भिडियाे)

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाको सिड्नीस्थित रहेको एक महलमा भएको भागदौडमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । 

 

उक्त सपिंग महलमा बेलुनहरुले भरिएको दुई वटा ठुला व्यांगहरु मानिसहरुको शिरमाथि राखिएका थिए । 

 

केही बेलोनहरुमा पुरस्कारहरु पनि राखिएको थियो । जब व्यांग खोलियो तब भागदौड मच्चिन पुग्यो । यसबार अनुसन्धान भइराखेको बताइएको छ । 


थप समाचार

आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै दार्चुला सीमामा नेपालीको नाराबाजी

  • 29 seconds ago
आफ्नो देश प्रवेश गर्न पाउनुपर्ने भन्दै दार्चुला सीमामा नेपालीको नाराबाजी

काठमाडौँ । कोरोना भाइरस (कोभिड– १९)को संक्रमण रोक्नको लागि नेपाल तथा भारत सरकारले ‘लकडाउन’ गरेको छ । लकडाउनकै कारणले गर्दा सीमा पारी भारतमा श्रमको लागि गएका मजदुरहरु मर्कामा परेका छन् । भारतमा

नेशनल मेडिकल कलेजले फिर्ता पठाएको बिरामीको मृत्यु

  • 13 minutes ago
नेशनल मेडिकल कलेजले फिर्ता पठाएको बिरामीको मृत्यु

काठमाडौँ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार नगरी फिर्ता पठाएको विरामीको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– २२ का २५ वर्षका विजय कुशवाहलाई उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको हो ।

‘लकडाउन’को पालना गरि सुरक्षित र धैर्यताका साथ घरमा बस्न राजपाको अपिल

  • 28 minutes ago
‘लकडाउन’को पालना गरि सुरक्षित र धैर्यताका साथ घरमा बस्न राजपाको अपिल

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न सरकारद्वारा घोषित ‘लकडाउन’को पालना गरी सुरक्षित र धैर्यताका साथ घरमै बस्न अपिल गरेको छ । राष्ट्र



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।