अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म ५० जनाको मृत्यु

काठमाडौँ । अष्ट्रेलियामा कोरोना भाइरसका कारण हालसम्म ५० जनाको मृत्यु भएको छ । त्यस्तै ६ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै उपचारपछि २५४७ जना घर फर्किएका छन् ।

 

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आइरहेका छन् भने राहतका लागि विशेष प्याकेजको घोषणा गरिसकेका छन् ।

 

उनले आफ्ना नागरिक र पिआर भएकाहरुलाई विशेष निगरानीमा राखेका छन् । उनले अस्थायी भिषामा रहेकाहरुलाई भने आफ्नो जोहो आफैँ गर्न बताइसकेका छन् ।

 

अष्ट्रेलियामा पछिल्लो समय ५० प्रतिशत नेपालीहरु बेरोजगार भएको बताइएको छ । यो अनुपात अझै बढ्ने भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई थप समस्या पर्ने अनुमान गरिएको छ । 


थप समाचार

मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

  • 25 minutes ago
मोदीको सुझावः कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय, एकता र शारीरिक क्षमता) का लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन् ।

काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

  • 36 minutes ago
काबुल बिस्फोटमा पत्रकार सहित दुई जनाको मृत्यु, ६ जना घाइते

एजेन्सी । अफगानिस्तानको एउटा निजी टेलिभिजन च्यानल खुर्शिद टिभीको सवारी साधनलाई लक्षित गरी शनिबार गराइएको बिस्फोटमा एक जना पत्रकार र गाडी चालकको मृत्यु भएको छ ।

भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

  • 40 minutes ago
भारतमा कोरोना सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुनेहरुको दैनिक संख्यामा बृद्धि हुँदै गएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।