IIMS College

ISMT

HUB Education

अष्ट्रेलियाको सिड्नीमा चट्याङ लागेर दुई जनाको मृत्यु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियाको सिड्नीमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । सोमबार साँझतिर लागेको चट्याबाट गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको हो । 

 

मृत्यु हुने मध्ये एक जना करिब २० वर्ष उमेरका युवक रहेका छन् । उनी डी ह्वाई समुन्द्र छेउमा माछा मार्दै पौडदै गर्दा चट्याङ लागेको एनएसडब्लु एम्बुलेन्सले बताएको छ । चट्याङ लागेपछि उनको अवस्था गम्भीर रहेको थियो । त्यसपछि उनलाई थप उपचारको लागि एनएसडब्लु एम्बुलेन्सले रोयल नर्थ सोर हस्पिटलमा लगेको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

 

त्यस्तै, उक्त युवक भन्दा १० मिनेट अघिमात्रै एक वद्धालाई चट्याङ लागेको थियो । ७१ वर्षीया वृद्धाको छात्तिमा चोट परेको थियो । आर्केडिया निवासी उक्त महिला रूखमुनि उभिरहेको अवस्थामा चट्याङले लागेको हो । चट्याङबाट गम्भीर घाइते उनको प्राथमिक उपचार भएको थियो । 

 

त्यस्तै, पुलिस र दमकलकर्मीहरुले चट्याङबाट लागेको आगोलाई नियन्त्रणमा लिएका थिए । घटनाको बारेमा बताउँदै एनएसडब्लु एम्बुलेन्सका इन्सपेक्टर क्यारोलिन पेरिसले भने ‘यो पहिलो पटक हो जब मैले १० मिनेट भित्र दुई ठूला चट्याङ परेको देखे । अवस्था निकै डरलाग्दो थियो ।’

 


थप समाचार

प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

  • 17 minutes ago
प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ । प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा आइतबार बिहान वालुवाटारमा विशेष कार्यक्रमको आयोजन

बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  • 23 minutes ago
बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मोटरसाइकलको पछि ब

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

  • 28 minutes ago
‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

किन खुल्छ मध्यरातिमा निन्द्रा ? यी हुन् ५ कारण

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ । कुनै – कुनै मानिसले हरेक राति एउटै समयमा ब्यूझिँने नियम बनाएका हुन्छन् भने त्यसलाई सामान्य मान्न सकिन्छ ।

विचित्र विश्व

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

‘महामूर्ख र पटमूर्खको खोजी तीव्र’

काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्ररूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंदेखि निरन्तरता पाइरहेको छ ।