IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा एआइबिटी इन्टरनेसनलको खारेजी फिर्ता, नेपाली विद्यार्थीलाई राहत

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सिड्नी । अस्ट्रेलियाको इन्टरनेसनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी (एआइबिटी इन्टरनेसनल) कलेज को दर्ता खारेज भएको दुई हप्ता नबित्दै खारेजी फिर्ता भएकाे  छ  । 

 

अस्ट्रेलियन सरकारको शैक्षिक निकाय अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी (आस्क्वा)ले दुई हप्ता अगाडि खारेज गर्ने निर्णय गरेको थियो । 

 

एआइबिटी र एआइबिटी इन्टरनेसनल एकै स्वामित्वमा रहेका दुई छुट्टाछुट्टै कलेज रहस्य बाहिर आएसँगै छानबिन अगाडि सारिएको थियो।

 

यो कलेज बन्द भएपछि यस कलेजमा अध्ययनरत एक हजारभन्दा बढी नेपाली विद्यार्थीको बिच्चली हुने   अवस्था आएको थियो । तर, कलेज सञ्चालन हुने निर्णयले विद्यार्थीहरुलाई राहत दिएको छ ।   

 

आस्क्वाको निर्णयलाई माथिल्लो निकायले पुनरावलोकन गर्ने विकल्प अझै बाँकी रहेको थियो । उक्त निर्णयमा परिवर्तन आउन सक्ने विश्वास थियो । अन्ततः निर्णयमा परिवर्तन आएसँगै एआईबीटीमा अध्ययरत विद्यार्थीहरुले राहत पाएका छन् । 

 

गत फागुनमा पनि नर्सिङ सोसाइटी सम्बन्धन नलिएको र बिना रिफरेन्स विद्यार्थीलाई नर्सिङ डिप्लोमा भर्ना लिएका कारण एआइबिटी कलेज खारेज भएको थियो । 

 

 

  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

  • 6 minutes ago
के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न

ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

  • 7 minutes ago
ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

काठमाडौं । बलिउडका एक्शन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्रफसको फिल्म ‘वार’ले बक्स अफिसमा तीन सय करोडको कलेक्शन गर्न सफल बनेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘वार’ले तीन सय करोडको कलेक्शन गरेको

विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

  • 19 minutes ago
विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

एजेन्सी । विश्वमा पहिलोपटक एक यात्रुवाहक विमान बिनारोकावट १६००० किलोमिटरको यात्रा गरेको छ । यो विमान अमेरिकाको न्युयोर्क बाट अष्ट्रेलियाको सिड्नीसम्म उडेको थियो ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।