IIMS College

ISMT

HUB Education

यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु, अष्ट्रेलिया कतिऔँ स्थानमा ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा केही यस्ता देशहरु रहेका छन् जसले सुन व्यापारबाट समेत ठुलो आर्थिक लाभ लिइरहेका छन् । सुन उत्पादन गर्ने मामिलामा सबैभन्दा अगाडि चीन रहेको छ । उसले वार्षिक ४४० टन सुन उत्पादन गर्छ ।

 

बल्र्ड एटलास मिडियाका अनुसार चीनले पछिल्लो समय सनु उत्पादनलाई विशेष महत्व दिएको छ । एसियाबाट मात्रै करिब २२ प्रतिशत सुन उत्पादन हुने गरेको छ ।

 

दक्षिण र मध्य अमेरिकाबाट १७ प्रतिशत सनु उत्पादन हुने गरेको छ भने उत्तरी अमेरिकाबाट १५ प्रतिशत सुन उत्पादन हुँदै आएको छ ।

 

अफ्रिकाबाट २० प्रतिशत सुन उत्पादन हुने गरेको छ भने पुर्व सोभियत युनियनबाट १४ प्रतिशत सुन उत्पादन हुँदै आइरहेको छ ।

 

यी हुन् विश्वमै सबैभन्दा धेरै सुन उत्पादन गर्ने देशहरु

 

१. चीनः ४४० टन

२. अष्ट्रेलियाः ३०० टन

३. रसियाः २५५ टन

४. अमेरिकाः २४५ टन

५. क्यानडाः १८० टन

 


थप समाचार

यी हुन् एचआइभी संक्रमित भएका हलिउड तथा बलिउड कलाकारहरु

  • 42 seconds ago
यी हुन् एचआइभी संक्रमित भएका हलिउड तथा बलिउड कलाकारहरु

एजेन्सी । हलिउड होस् वा बलिउड केही यस्ता कलाकारहरु रहे जसले निकै दर्दनाक अवस्था देखे । केही समय कला क्षेत्रमा काम गरे पनि उनीहरु राम्रोसँग भने जम्न सकेनन् ।

जब युवराजको जन्म हुन्छ तब यो देशमा एक लाख विरुवा रोपिन्छ !

  • 4 minutes ago
जब युवराजको जन्म हुन्छ तब यो देशमा एक लाख विरुवा रोपिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ । भुटानको संविधान

आस्था राउतलाई राजेश पायल राईकाे सुझावः धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ

  • 26 minutes ago
आस्था राउतलाई राजेश पायल राईकाे सुझावः धेरै रुन्ची नबन अब तिमी ठुली भइ सक्यौ

काठमाडौँ । चर्चित गायक राजेश पायल राईले पछिल्लो समय निकै विवादमा रहेकी गायिका आस्था राउतलाई सुझाव दिएका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

खाना बनाउदा प्रयोग गरिने मसलाका फाइदाहरु

काठमाडाैँ । जीरा र धनियाँ प्रयोग नहुने भान्छा सायदै कम होला । खानालाई स्वादिलो बनाउनका लागि यसको भुमिका महत्वपूर्ण रहेको हुन्छ । साथै नेपाली खानामा प्रयोग गरिने मसलाका परिकारहरू जीरा, धनियाँ, बेसार, मरिच, खुर्सानी, लसुन, अदुवा, प्याजको प्रयोग स्वादका लागि मात्र नभई स्वस्थवद्र्धक पनि मानिन्छ ।

विचित्र विश्व

जब युवराजको जन्म हुन्छ तब यो देशमा एक लाख विरुवा रोपिन्छ !

जब युवराजको जन्म हुन्छ तब यो देशमा एक लाख विरुवा रोपिन्छ !

एजेन्सी–विश्वकै सानो देशमा गनिने भुटानबारे धेरै मानिसहरुलाई यहाँ रहेका नियम कानुन बारे थाहा नहुन सक्छ । भुटानको अर्थ हो ड्रागनको देश । त्यसैले यो देशको झण्डामा ड्रागनको चित्र रहेको छ । भुटानको संविधानले पर्यावरणलाई महत्व दिएको छ । अरु देशकोभन्दा सात प्रतिशत रुखहरु आफ्नो देशमा हुनुपर्ने भुटान सरकारको नीति रहेको छ ।