IIMS College

ISMT

HUB Education

अष्ट्रेलियामा डढेलोबाट बच्न सफल जनावरलाई हेलिकोप्टरबाट खाधान्न फालिदै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । अष्ट्रेलियामा लागेको डढेलोका कारण अर्वौँ जनावरहरु मारिएको बताइएको छ । पछिल्लो समय डढेलो झन् अनियन्त्रित भएपछि यसबारे गम्भिर हुन सरकारसँग अधिकारीले अपिल नै गरेका छन् ।

 

न्यु साउथ वेल्स र भिक्टोरियामा फैलिएको डढेलोका कारण मानिस घरबास भएका छन् भने अर्बौँ जनावरहरुले ज्यान नै गुमाएका छन् । मानिसको ज्यानलाई त्यतिधेरै महत्व दिइराख्दा जनावरहरुको बाँच्ने पाउने अधिकारप्रति सरकारले ध्यान नदिएको भन्दै प्रधानमन्त्री स्कट मरिसनको व्यापक आलोचना भएको छ ।

 

सिड्नी विश्वविद्यालयका इकोलोजिस्टका अनुसार सेप्टेम्बर यता झण्डै ४८० मिलियन स्तनधानरी, चरा, रेप्टाइल्सहरुले  ज्यान गुमाएका छन् ।

 

यो संख्या झन् ठुलो हुँदै गइरहेको उनले बताएका छन् । न्यु साउथ वेल्स र भिक्टोरियामा कैयौँ मानिसहरुको ज्यान गएको र कैयौँ हराइरहेको बताइएको छ । त्यसबारे पनि एकिन रिपोर्ट बाहिर आउन नसक्नु दुःखको कुरा भएको बताइएको छ । 

 

तर, बाँचेका जनावहरु पनि मर्ने अवस्थामा देखिएका छन् । जंगलमा खानेकुराको अभावका कारण जनावरहरुको जीवन थप संकटमा परेको हो । नेशनल पार्क सेवाले जनावरहरुको खाद्यान्नलाई मध्य नजर गर्दै हेलिकप्टरमार्फत खानेकुराहरु जंगल क्षेत्रमा खसालिरहेको बताइएको छ । हालसम्म २,२०० केजी तरकारीहरू जनावरहरूको लागि जङ्गलमा खसालिएको छ। 

 

आगोको कहरबाट बचेका सबै जनावरहरूको जीवनलाई पुनः स्थापित गर्न प्रयास भइराखेको बताइएको छ । 

 

आगलागी पछि सडक सञ्जाल बन्द भएका कारण हवाई मार्गबाट खानाहरु पशुपन्छीहरुलाई उपलब्ध गराउने काम भइराखेको बताइएको छ । 


थप समाचार

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

  • 52 minutes ago
राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरु

'हामीबीच प्रेम नै नभएपछि डिभोर्सको निर्णय लिएका थियौँ'

  • 58 minutes ago
'हामीबीच प्रेम नै नभएपछि  डिभोर्सको निर्णय लिएका थियौँ'

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् आमिर खान । उनले जेठी श्रीमती रिना दत्तसँग १६ वर्ष बिताउँदै अन्ततः डिभोर्स गरेका थिए ।

चियाको चुस्की लिँदै वाँदर

  • 1 hour ago
चियाको चुस्की लिँदै वाँदर

काठमाडाैँ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै वाँदर । तस्वीरः धनवीर महतो÷रासस



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

राति निद्रा लाग्दैन ! यी पाँच चिज राखेर सुत्ने कि !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ भन्ने शात्रमा उल्लेख छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन। तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ। शास्त्रले यस्ता कुराहरुलाई सिरानीमुनी राख्नु राम्रो हुने भनेर उल्लेख गरेको छ ।

विचित्र विश्व

अपत्यारिला डिभोर्सका किस्साहरु !

अपत्यारिला डिभोर्सका किस्साहरु !

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।