IIMS College

ISMT

HUB Education

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।

 

यो घटना ब्राजिलको रियो दि जेनेरियो अस्पतालको हो । गएको फ्रेबअरी १३ मा एक महिलाले यी बच्चीलाई जन्म दिएकी थिइन् । जब डाक्टरले उनको गर्भनाल काट्न खोज्नुभन्दा पहिला उनलाई रुवाउने प्रयास गरे तब बच्चीले रिसाएको प्रतिक्रिया दिइन् जसले डाक्टरहरु निकै आश्चर्यचकित परेका थिए ।

तुरुन्त बच्चाकी आमाले क्यामराम्यानलाई बोलाए र उक्त दृश्य फोटोमा कैद गर्न लगाइन् । यो तस्बिरले विश्भरका मानिसहरुको अनुहारमा मुस्कान ल्याउने काम गरेको बताइएको छ । 

 

मिडिया रिपोर्टका अनुसार बच्चा जन्मिएपछि रोएकी थिइनन् । डाक्टरले गर्भनाल काट्नु अघि रुवाउने प्रयास गरे । उनको स्वास्थ्य चेक गर्न पनि रुवाउन आवश्यक रहेको भन्दै डाक्टर प्रयास गरे तर बच्चाले दिएको त्यो भावले आश्चर्यचकित पारेको थियो ।

मिडिया रिपोर्टका अनुसार डायना डि जेसस बारबोसा, बच्चाकी आमाले एक स्थानिय प्रोफेसनल फोटोग्राफरलाई बोलाएकी थिइन् । उनी आफ्नो बच्चा जन्मिदाको क्षण यादगार बनाउन चाहन्थिइन् । फोटोग्राफरले पनि त्यस्तै नै गरे । उनले खिचेको तस्बिर हाल सामाजिक सञ्जालमा भाइरल भइराखेको छ । 

 


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 2 hours ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 2 hours ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 3 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।