IIMS College

ISMT

HUB Education

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ । 

 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार सन् २०१६ मा विश्वभरी करिब १ करोड ८० लाख मानिसको मृत्युको कारण कार्डियोभास्कुलर (र्हदयसम्बन्धी’ रोगको कारण भएको थियो ।

 

उच्च रक्तचाप र मुटुसँग जोडिएका विरामीको लागि असन्तुलित खाना र खराब जीवशैली जिम्मेवार रहने गर्दछ । केरामा सोडियम कम हुन्छ ।

 

उच्च रक्तचापमा फाइदाः

केरा र फाइबर र एन्टिअक्सिडेन्टको एक राम्रो श्रोत हो । यसको अलवा विशेषज्ञाहरु हाइपरटेन्सन अथवा उच्च रक्तचापका बिरामीका लागि केरा खान सल्लाह दिन्छन् । 

 

यसको अलवा केरामा सोडियमको मात्रा पनि कम हुन्छ ।, किनकि उच्च रक्तचापमा बिरामीका लागि सोडियम नलिन सुझाइन्छ । केरामा हुने पोटासियमले सोडियमको प्रभावलाई कम गर्र्दै विशाबको माध्यमबाट अतिरिक्त सोडियम बाहिर निकाल्न मद्दत गर्छ ।

 

 


थप समाचार

'हो म बार्सिलोनामा आत्तिसके'

  • 10 minutes ago
'हो म बार्सिलोनामा आत्तिसके'

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले यतिबेला आफु निकै पिडामा रहेको बताएका छन् । सन् २०१४ मा सेभियाबाट बार्सिलोनामा आउँदा आफु निकै उत्साहित रहेको थिए ।

‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

  • 34 minutes ago
‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

एजेन्सी । बोलिभियाको राजनीतिले एकाएक नयाँ मोड लिएको छ । चुनावमा निर्वाचित भएका एभो मोरालेसले राष्ट्रपतिले राजीनामा दिएपछि विपक्षी

अंकलसँग बिहे !

  • 41 minutes ago
अंकलसँग बिहे !

एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

वर्षको ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

वर्षको  ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

एजेन्सी । सुन्दै आश्चर्य लाग्ने । एकजना यस्ता व्यक्ति छन् जो एक वर्षमा ७ पटक मात्र खानेकुरा खान्छन् । ती श्रीलंकन युवक हुन् । उनको नाम किरबी डे लनेरो हो ।