किन खाने काँचो केरा ? यस्ता छन् फाइदा

काँचो केराका पनि विभिन्न फाइदा छन् भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । काँचो केरा केही अवस्थामा त पाकेकोभन्दा पनि फाइदाजनक हुन्छ । 

 

केरामा स्टार्च हुन्छ जुन सुगरमा परिवर्तन हुने गर्दछ । तर काँचो केरामा पाइने स्टार्च सुगरमा परिवर्तन हुँदैन त्यसकारण यो स्वस्थ हुन्छ । जब काँचो केरा खानुहुन्छ तब यसको स्टार्च मुखभित्र महसुस गर्न सकिन्छ । 

 

काचो केराले पेट सफा राख्छ र तौल पनि कम गर्न मद्दत गर्छ ।

 

यसमा पाकेको केरा जस्तै पोटाशियम, प्रोटिन र सोडियम पनि हुन्छ र एउटा केरामा ८१ क्यालोरी मात्र हुन्छ ।

 

अन्य फाइदाः

 

  • हृदयघातको सम्भावनालाई कम गर्छ ।
  • ब्लड सुगर नियन्त्रणमा राख्छ ।
  • खराब कोलेस्ट्रोललाई हटाउन सहयोग गर्दछ ।
  • तौल कम गर्न सहयोग गर्दछ ।
  • शरिरमा पौष्टिक तत्व कम गर्न सहयोग गर्छ ।

थप समाचार

सोसल मिडियामा जोडीको फोटो नहाने जागिर चट !

  • 1 minute ago
सोसल मिडियामा जोडीको फोटो नहाने जागिर चट !

चीनको एउटा कम्पनीले आफ्नो कामदारको लागि अनौठो नियम ल्याएको छ । मेडिकल सौन्दर्य प्रशोधन उत्पादन गर्ने कम्पनीले कामदारलाई सामाजिक सञ्जालमा प्रेम प्रदर्शन गर्न आदेश दिएको छ ।

गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न, लाइटिङ र मार्किङको काम सुरु गरिने

  • 16 minutes ago
गौतम बुद्ध विमानस्थलको रनवे निर्माणको काम सम्पन्न,  लाइटिङ र मार्किङको काम सुरु गरिने

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अध

तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

  • 19 minutes ago
तत्कालीन प्रधानन्यायाधीशकै फैसलाका कारण सार्वजनिक गणेशी पोखरी व्यक्तिका नाममा !

काठमाडौं । सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुने गरी फैसला गरेको खुलेको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

केही यस्ता खानेकुराहरु जुन दूधसँगै खाँदा निकै समस्या झेल्नुपर्ने हुनसक्छ

एजेन्सी । दूध क्याल्सियको स्रोत हो जसले हड्डि मजबुत बनाउन मद्दत गर्दछ । तातो दूध पिउनुका अनगिन्ति फाइदाहरु छन् जसले शरीरमा निखारता ल्याउन निकै सहयोग पु¥याउँछ ।

विचित्र विश्व

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

कैदीबन्दीहरु नभएपछि जेलहरु धमाधम बन्द

एजेन्सी । नेपालमा कैदीबन्दीलाई बस्ने गतिलो आवास नभएको समाचार बेलाबेलामा सुन्ने गरेका छौँ । एउटै जेलमा तोकिएभन्दा बढी अपराधिहरु राखिएको पनि खबर आउने गर्छ ।