IIMS College

ISMT

HUB Education

कपालको पोषणका लागि केरा फाइदाजनक

प्रतिकात्मक फोटो
Education Park

Kathmandu Trade Show

Royal Education Foundation

एजेन्सी । केरा खानु मानिसको स्वास्थ्यका लागि फाइदाजनक रहेका छ यो कुरा त प्राय मानिसहरुलाई थाहा हुन सक्छ तर केराको प्रयोग कपालका लागि पनि फाइदाजनक रहेको छ यो जोकोहीलाई पनि थाहा नहुन सक्छ ।

केरामा प्राकृतिक रुपमा क्याल्सियम, पोटासियम, आइरनका साथै अन्य महत्वपूर्ण पोषक तत्व पनि पाइने गर्दछ । केरामा पाइने पोषक तत्वले कपाल बढाउनमा मद्दत गर्ने गर्दछ । कपालको समग्र पोषणका लागि केरा फाइदाजनक रहने गर्दछ ।

जब हाम्रो टाउकोको छाला र कपाल हाइडेटेड हुदैन र धुलो र धुवाँको प्रदुषणका कारण छाला सुख्खा र झर्रा हुने गर्दछ तब कपालमा चाँया पर्ने गर्दछ र कपाल पनि क्रमश झर्दै जान्छ । यि समस्या समाधानका लागि केरा अति नै उपयोगी मानिन्छ । केरमा भएको महत्वपूर्ण खनिज र भिटामिन्सले कपाललाई मुलायम र सुन्दर राख्ने गर्दछ ।

केरामा रहेको प्राकृतिक तेलले कडा र झर्रा कपाललाई नरम बनाउने गर्दछ । यो कपाललाई स्टे्ट बनाउनका लागि पनि प्रयोग गर्ने गरिन्छ । यसका लागि केरालाई मुल्तानी माटो र कागतीको रससँग मिसाएर कपालमा लगाउने । यसलाई ४० मिनेटसम्म सुक्न दिने र सफा पानीले पखाल्ने ।

मौसममा परिवर्तनका साथै कपलमा अनेक प्रकारका समस्या देखा पर्ने गर्दछन् । जसका लागि केराको प्रयोग उपयुक्त मानिन्छ । केराले कपाललाई लामो बनाउनका लागि मद्दत गर्ने गर्दछ । यसका साथै कपल झर्न कम गर्नका लागि पनि केराले मद्दत गर्ने गर्दछ । जसले कपाललाई पोषित गरि नरम र लामो बनाउने गर्दछ ।

थप समाचार

ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

  • 4 hours ago
ईश्वरको कृपा हुन घरमा यी चिज राख्नुपर्दछ

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

  • 4 hours ago
आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।

जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

  • 4 hours ago
जब एक छोरोले आफ्नो बाबुको अन्तिम इच्छा यसरी पुरा गरे

एजेन्सी । एक जनाले युवाले आफ्ना पितालाई कफिनको सट्टा नयाँ बिएमडब्लु कार प्रयोग गरेर अन्तिम संस्कार गरेका छन् ।

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा शुरु

बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन दान उत्सव लुम्बिनीमा  शुरु

रुपन्देही । बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ ।

विचित्र विश्व