बार्सिलोनाका ‘मिस्टर इन्जुरी’ डेम्बेले

  • शुक्रबार, १३ मंसिर, २०७६
  • 6 months ago
  • खेल

एजेन्सी । बार्सिलोनाका फरवार्ड ओस्मान डेम्बेले पटक–पटक घाइते हुने खेलाडीमा गनिन्छन् । उनी बुधबार राति भएको बोरुसिया डर्टमण्डविरुद्धको खेलमा घाइते भए । खेलको पहिलो हाफमा नै उनलाई मैदानबाहिर निकाल्नु पर्यो । उनको सट्टामा प्रशिक्षक अर्नेष्टो भालभर्देले एन्टोनियो ग्रिजम्यानलाई मैदानमा पठाए । 

 

डेम्बेलेको दाहिने खुट्टामा चोट लागेको हो । यो चोटसँगै डेम्बेले सन् २०१९ मा नै छैटौं पटक घाइते भए । डर्टमण्डमा रहँदा नै पटक–पटक घाइते भएका डेम्बेले बार्सिलोना आएपछि पनि कयौं पटक घाइते भएका छन् । मोटो रकममा बार्सिलोना आएका डेम्बेलेको चोट बारम्बार बल्झिन थालेपछि क्लब तथा समर्थकलाई चिन्ता बढेको छ । 

 

खेल कौशल भए पनि चोटको कारण लामो समय मैदानबाहिर रहँदा उनीसँग अन्य खेलाडीहरुको तालमेल नमिल्नसक्ने तथा उनी आफ्नो खेल कौशलमा पनि ह्रास आउने खतर निम्तिएको छ ।


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 8 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 8 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 8 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।