IIMS College

ISMT

HUB Education

थाहा पाउनुहोस् कस्ता वास्तु दोषका कारण तपाईको जीवनमा समस्या आउने गर्छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भागदौडले भरिएको जीवनमा बाचिरहेका मानिसले धेरै कुरामा ध्यान दिन सकिरहेको हुँदैन । यसका कारण उसको जीवनमा धेरैभन्दा धेरै जटिल समस्याहरु आइनै रहन्छन् । चाहे त्यो जीवन साथीसँगको सम्बन्धमा नै किन नहोस् । 

 

कसैसँग यति पनि समय छैन कि आफ्नो जीवनसाथीको जीवनमा के भइरहेको छ बुझ्नलाई । यस्तो अवस्था चलिरहँदा झैझगडाको वातावरण बनिराख्छ । त्यही कलहका कारण बाहिरी सम्बन्धमा ध्यान जानपुग्छ । यसको अर्को कारण पनि हुनसक्छ । जसलाई धेरैले ख्याल गरेका हुँदैनन् । 

 

के तपाईलाई थाहा छ तपाईको घरमा रहेका वास्तु दोषका कारण पनि एक्स्ट्रा मरिटल अफेयरले जन्म लिनसक्छ । 

 

यो कुरालाई धेरैले अस्विकार गर्न पनि सक्छन् तर वास्तुशास्त्रका अनुसार एक्स्ट्रा मरिटल अफेयर हुनका लागि वास्तु दोषी पनि हुने गरेको मानिन्छ । 

 

थाहा पाउनुहोस् कस्ता वास्तु दोषका कारण तपाईको जीवनमा समस्या आउने गर्छ । 

१. बेडरुमलाई वास्तु शास्त्रका हिसाबले बनाउनु पर्छ । यसलाई उत्तर पश्चिम दिशामा राख्नुहुँदैन । 

 

२. बेडरुममा रातो बेडसिट पनि राख्नु हुँदैन । यो एक खाले वास्तु दोष हो । 

 

३. बेडको ठीक अगाडि सिसा पनि लगाउनु हुँदैन । यस्तो छ भने सिसा अगाडि कपडा लगाउनुहोस् । 

 

४. यदी बेडरुममा दराज छ भने त्यसलाई शयनकक्षको उत्तर पश्चिम वा दक्षिण दिशामा राख्नुपर्छ । 

 

५. वास्तु शास्त्रका अनुसार यदी घर दक्षिण–पश्चिम दिशा वा उत्तर–पश्चिम दिशामा छ भने दोष रहेको छ । यसले श्रीमान श्रीमतीको सम्बन्धलाई बिगार्ने गर्छ । 

 

६. घरको भित्तामा हुने रंग, गलत दिशामा बनेको सिडीले पनि एक खाले बास्तु दोष हो । 

 

यी कुरामा पनि ध्यान दिनुहोस्

जो मानिसको बेडरुम गलत दिशामा छ, उनीहरुले कोठामा हाँसको चित्र भित्तामा राख्दा राम्रो

 

राधा कृष्णको प्रेममय फोटो पनि लगाउन सक्नुहुन्छ । यस्तो गर्नाले कोठामा वास्तु दोष हराउँछ । अन्य देवी देवताको फोटो पनि कोठामा लगाउन सक्नुहुन्छ । 

 

जोडीमा माछाको तस्बिर राख्नु पनि राम्रो मानिन्छ । यसले सकारात्मक उर्जा दिन्छ ।

 

बेडरुमलाई जहिले पनि सजाएर राख्नुहोस् । वस्तुमा धुलो लागेमा राम्रो मानिदैन । 

 


थप समाचार

बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

  • 3 hours ago
बलिउडको नेता बन्न चाहन्छु : अभिनेता सिंह

एजेन्सी । बलिउड स्टार रणवीर सिंह आजभोली खुब चर्चामा रहेका छन् । उनको बलिउडको यात्राले एक दशक पार गरेको छ । रणवीरलाई बलिउडमा एनर्जेटिक, ट्यालेन्टेड तथा पपुलर कलाकारको रुपमा चिनिन्छ ।

सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

  • 4 hours ago
सुन्दर अभिनेत्री अनुष्का शर्माको लुक्स, १० तस्बिरमा

एजेन्सी । बलिउडमा स्थापित नाम हो अनुष्का शर्मा । सन् १९८८ मे १ मा अयोध्यामा जन्मिएकी अनुष्काले सन् २००८ मा ‘रव ने बना दी जोडी’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् । उनले सन् २०१७ मा भारतीय चर्चित क्रिक

शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

  • 4 hours ago
शिक्षण पेशा छाडेर कृषि कर्ममा रमाउँदै जोशी

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवाश जोशीले खोल्नुभएको फार्ममा रहेको गाई । शिक्षण पेशा छाडेर गाई, राँगा, सुँगुर र कुखुरा पालन व्यवसायमा लाग्नुभएका जोशीले सबै खर्च कटाएर अहिले मासिक



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

विचित्र विश्व

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

जहाजलाई आफूतिर खिच्ने मन्दिरबारे रोचक तथ्यहरु

एजेन्सी । छिमेकी देश भारत रहस्यले भरिपूर्ण छ । पाइला–पाइलामा यस्ता अनौठा जानकारीहरु आइरहन्छन् जसका अनौठा तथ्यहरु हुन्छन् । यसै सन्दर्भमा एक मन्दिरको बारेमा चर्चा गरौं जुन मन्दिररमा ५२ टनको चुम्बक लगाइएको छ ।