IIMS College

ISMT

HUB Education

लिभरपुलबाट बार्सिलोना हानिएका कोटिन्होलाई बायर्नले पनि विश्वास नगर्ने अवस्था आयो

  • मंगलबार, १३ फागुन, २०७६
  • 1 month ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । लिभरपुलमा उत्कृष्ट लयमा रहेका स्टार खेलाडी फिलिपिन्हो कोटिन्हो एकाएक बार्सिलोना हानिए । बार्सिलोनाले पनि नेयमारको अभाव पुर्ति गर्ने भन्दै उनलाई विशेष महत्वकासाथ अनुबन्ध गर्यो ।

 

बार्सिलोनाले सबै मूल्य गरेर १७० मिलियन युरो तिर्दै उनलाई अनुबन्ध गर्यो । उनलाई क्लबले एकपछि अर्को खेलमा मौका दियो तर, क्लबले सोचेजस्तो खेल उनले पस्कन सकेनन् । निराश बार्सिलोनाले अन्य विकल्प खोज्न बाध्य भयो ।

 

बार्सिलोनाले अन्ततः उनलाई ल्याएको एक वर्ष नबित्दै लोनमा बायर्न म्युनिख पठायो । बायर्नमा आएका उनलाइै लयमा आउन समय लाग्यो । तर, उनको फर्म बायर्नमा पनि सन्तुलित रहेन । उनले बायर्नबाट ६ गोल र ६ एसिस्ट गरेका छन् । विडर ब्रिमनविरुद्धको खेलमा उनले तीन गोल गरेका थिए । त्यसपछि उनले एक गोल पनि गर्न सकेका छैनन् । 

 

उनले बायर्न आएपछि एक खेलमा यस्तो उत्कृष्ट खेल जसमा वाहीवाही पाए । नत्र अन्य खेलमा उनीमाथि आलोचक नराम्रोरी खनिए । पछिल्लो समय बायर्न पनि उनलाई अफलोड गर्ने दाउमा रहेको बताइएको छ । 

 

बायर्नका मालिकले उनलाई बार्सिलोना फिर्ता पठाउने तयारी गरेको बताइएको छ । बार्सिलोनामा पनि फिट हुन नसकेका उनी पुनः लिभरपुल फर्कने चर्चा पनि चलेको छ । 


थप समाचार

म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

  • 1 minute ago
म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका खेलाई इल्के गुन्डोगानले लिगको सिजन अन्त्य भए लिभरपुललाई उपाधि दिनुपर्ने बताएका छन् । कोरोना भाइरसको कारणले फुटबलका गतिविधिहरु बन्द भइरहेको बेला प्रिमियर लिगका

यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

  • 4 minutes ago
यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानले लकडाउनमा आफुले सक्दो सहयोग गर्ने बताएका छन् । पछिल्लो समय बलिउड कलाकारहरुले एकपछि अर्को सहयोग गर्ने घोषणा गरेका थिए ।

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

  • 29 minutes ago
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।