IIMS College

ISMT

HUB Education

फेरि आधा दर्जन एल्बम लिएर आउँदै बी बी थापा

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । हालसालै २७ एल्वम एकैसाथ रिलिज गरी वल्ड बुक अफ रेकर्डसमा आफ्नो नाम लेखाउन सफल चर्चित तथा बरिष्ठ गीतकार बी बी थापा फेरि आधा दर्जन एल्बम लिएर आउने भएका छन् । 

 

यी एल्वमहरुमा चर्चित संगीतकारहरू र गायक गायिकाहरूको स्वर रहनेछ । दशैं गीतबाट रेकर्डिङ शुरू गरेका थापाले आफ्नो एल्बमका गीतहरू संगीत तथा एरेन्ज लगभग आधी भन्दा बढी सकिएको बताएका छन् । दशैं गीतमा चर्चित गायक रूपक डोटेल, कौशलराज, संजय बडालको सामुहिक स्वर र नारी आवाजमा शिलु तथा आद्रिकाको स्वर रहेको छ । उक्त गीतमा लाहुरेको पिडा र गरिबीको व्यथा झल्किएको गीतकार थापाले बताए । मनोज चौलागाईको संगीत र संयोजन रहेको गीत यसै हप्ता छायांकन हुँदैछ ।  


थप समाचार

‘स्वस्थ मासु’ भन्दै गाईको फोटो पनि राखेपछि...

  • 13 minutes ago
‘स्वस्थ मासु’ भन्दै गाईको फोटो पनि राखेपछि...

काठमाडौँ । ‘स्वस्थ मासु’ भन्दै प्रचार–प्रसार सामग्रीमा गाईको फोटो राख्ने पशु सेवा विभागले माफी मागेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको पशुसेवा विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु

विद्युत चुहावटलाई रणनीतिक रुपमा कम गर्ने प्राधिकरणकाे लक्ष्य

  • 14 minutes ago
विद्युत चुहावटलाई रणनीतिक रुपमा कम गर्ने प्राधिकरणकाे लक्ष्य

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटलाई रणनीतिक रुपमा कम गर्दै जाने लक्ष्य राखेको छ ।

अदभुत क्षमता भएका एक नेपाली बालक

  • 21 minutes ago
अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

अदभुत क्षमता भएका एक नेपाली बालक

अदभुत क्षमता भएका एक नेपाली बालक

एजेन्सी । नेपालमा एक यस्ता अद्भुत बालक छन् जो छामेर वा सुधेर कुनै पनि बस्तुबारे बताउन सक्छन् । करिब एक वर्ष अगाडि उनी सिधाकुरा जनतासँग कार्यक्रममा आफ्नो कला देखाएपछि भाइरल भएका थिए ।