माछा मार्ने क्रममा वेगनास तालमा डुबेर गुरुङको मृत्यु

पोखरा । वेगनास तालमा माछा मार्ने क्रममा डुबेर आइतबार एकजनाको मृत्यु भएको छ । 

 

पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुंगा बस्ने ३१ वर्षीय प्रकाश गुरुङ माछा मार्न जानेक्रममा पौडी खेल्दा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

प्रहरी र स्थानीयको सक्रियतामा उद्धार गरी गण्डकी अस्पताल पुर्याइएका गुरुङको उपचारका क्रममा मृत्यु भएको हो ।


थप समाचार

विश्व फुटबलमा तहल्का पिट्दै गरेको कतार

  • 3 minutes ago
विश्व फुटबलमा तहल्का पिट्दै गरेको कतार

काठमाडौँ । विश्व फुटबलमा तहल्का पिट्दै गरेको कतारले नेपाललाई हराएको छ । एएफसी तेइस वर्षमुनि यू–२३ च्याम्पियनसिप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । कतारको द

पानीजहाजमा समस्या आएपछि यसरी एक हजार ३०० भन्दा बढी यात्रुको उद्धार गरियो

  • 16 minutes ago
पानीजहाजमा समस्या आएपछि यसरी एक हजार ३०० भन्दा बढी यात्रुको उद्धार गरियो

ओस्लो । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ ।

माला लगाएर किरियापुत्री भेट्न पुगे मन्त्री पण्डित

  • 18 minutes ago
माला लगाएर किरियापुत्री भेट्न पुगे मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला मन्त्री तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबार सामाजिक सञ्जालमा निकै चर्चा पायो । दुःखको घडीमा माला लगाएरै जानु असान्द



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

एलोभेरा जुसका फाइदा

एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।