IIMS College

ISMT

HUB Education

भण्डारीको पहलमा स्कटल्याण्डमा नेपाल भ्रमण वर्ष प्रवर्द्धन

  • मंगलबार, १३ फागुन, २०७६
  • 1 month ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

लण्डन । नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि स्कटल्याण्डमा एक विशेष कार्यक्रम  गरिएको छ । 

 

लण्डनस्थित नेपाली दूतावासको सहकार्यमा व्यवसायी काशिराम भण्डारीको पहलमा आइतबार काउडेनविथको सिम्ला प्यालेसमा भएको कार्यक्रममा करिब ८० जना स्थानीय स्कटिससहित डेढ सय जना सहभागी भए । 

 

कार्यक्रममा काउडेनविथका काउन्सिलर डारेन वाटले स्कटल्याण्डमा नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि सघाउने आश्वासन दिए । उनले भ्रमण वर्षभित्रै आफु पनि नेपाल भ्रमणमा जान ईच्छुक रहेको सुनाएका थिए । 

 

लण्डन दूतावासका उपनियोग प्रमुख शरदराज आरनले भ्रमण वर्षबारे पावरपोइन्ट प्रिजेन्टेसनमार्फत जानकारी गराए । 

 

त्यसअवसरमा नेपालको भ्रमणमा गइसकेका तथा अब जाने योजनामा रहेका केहि स्कटिसहरुले समेत आफ्ना अनुभव र योजनाहरु सुनाएका थिए । 

 

कार्यक्रममा सहभागी स्थानीय स्कटिसहरुलाई नेपाल भ्रमण वर्षको लोगो अकिंत टिसर्ट र कपहरु बाँडिएको थियो । नेपाली संस्कृति झल्काउने विभिन्न आकर्षक नृत्यहरु र नेपाल भ्रमण वर्षको प्रवर्द्धनात्मक भिडियो कार्यक्रममा देखाइएको थियो । 

 

कार्यक्रमका आयोजक व्यवसायी भण्डारीले नेपाल र नेपालको पर्यटनको प्रवर्द्धनका लागि सहयोग गर्ने कोशिसस्वरुप कार्यक्रम गरिएको बताए । स्थानीय स्कटिस समुदायलाई नेपाल भ्रमणको बारेमा जानकारी गराउँदा उनीहरु निकै उत्साहित बनेको र कैयौंले यहि वर्ष नै नेपाल भ्रमणमा जाने योजना बनाइसकेको भण्डारीले जनाए ।


थप समाचार

विवाह अगाडि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरु

  • 57 minutes ago
विवाह अगाडि नै गर्भवती भएका बलिउड अभिनेत्रीहरु

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भए ।

यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

  • 1 hour ago
यी बलिउड अभिनेत्रीहरु जसले रियलमा नै दर्दनाक दिनहरु देखे

एजेन्सी । रिल लाइफमा अभिनेत्रीहरुसँग बलात्कार भएका धेरै घटनाहरु देखाइन्छन् । तर केही अभिनेत्रीहरु भने रियल लाइफमा नै बलात्कारको सिकार भएका छन् ।

भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

  • 1 hour ago
भीडभाड कम गर्न कामपाले एघार स्थानमा तोक्यो तरकारी बजार

काठमाडौँ । बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।