IIMS College

ISMT

HUB Education

अमिताभ बच्चनको खुलासा, मृत्युपछि मेरो सम्पत्ती यिनीहरुलाई !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । शताब्दी कै महानायक अमिताभ बच्चन चर्चित  रियालीटी शो ‘कौन बनेगा करोडपती’ को ११ औं श्रृङ्खलामा देखा परेका छन् । उक्त शो अगस्ट १९ बाट प्रदर्शनमा आएको छ ।

 

यसका साथै उनले आफ्नो बिमारीलाई लिएर आफ्नो व्यहोराको बारेमा पनि बताएका छन् । आउँदै गरेको अर्को भागमा उनले आफ्नो मृत्युपछि आफूसँग रहेको सम्पत्ती कसरी बाँडिनेछ भनेर खुलासा गरेका छन् ।

 

मिडिया रिपोर्ट अनुसार उनिसँग ४६० करोड रुपैया रहेको छ । उनले शो मा बताएका छन्, ‘जब हामी हुँदैनौं तब धेरै थोरै रहेको सम्पत्ती हाम्रो सन्तानको हो । हाम्रा एक छोरा र एक छोरी रहेका छन्, दुवैलाई बराबर बाँडिनेछ ।’ अमिताभले हालसालै अर्को खुलासा पनि गरेका थिए, उनी कलेजोको २५ प्रतिशत मात्र सहायताले बाँचिरहेका छन् । 

 


थप समाचार

‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

  • 4 minutes ago
‘चाड पर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दङ्ग’

काठमाडौँ । महिन्द्रा अटोमोबाइल्स तथा ट्याक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले विश्वकर्मा पूजा, दशैं, तिहार तथा छठ जस्ता महान् चाडपर्वहरुको अवसरमा आफ्नो योजना महिन्द्रा उत्सव अन्तर्गत ‘चाड

फिफा वरियतामा नेपाल माथि उक्लियो

  • 8 minutes ago
फिफा वरियतामा नेपाल माथि उक्लियो

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि

दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

  • 24 minutes ago
दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउने

काठमाडौं । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।



प्रेम र यौन

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

सेक्स गर्दा नै निकाे हुन्छन् केही राेगहरू

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजी र गोप्य राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्दछ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

बिहीबार नगदको कारोबार गर्दै नगर्नुहोस्

एजेन्सी । हिन्दु धर्मका अनुसार हरेक दिनको आफ्ना आफ्नै महत्व रहेको छ । तर, विशेष त विहीबार अति नै महत्वपुर्ण रहेको बताइन्छ । ज्योतिष शास्त्रका अनुसार यसको सम्बन्ध बृहस्पति ग्रहसँग रहेको छ ।