IIMS College

ISMT

HUB Education

अन्धोपनको प्रमुख कारण नै जलबिन्दु ! रोकथाम र उपचारका लागि यसो गर्नुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

आँखाको गेडीमा सफा पानीजस्तो एक प्रकारको तरल पदार्थ हुन्छ, जसलाई मेडिकल भाषामा एक्युस ह्युमर भनिन्छ । यो जुन गतिमा बगेर सकिन्छ, त्यही गतिमा उत्पादन हुन्छ । एक्युस ह्युमरको उत्पादन मात्र बढी भई अवरोध भएर निकास हुन नसकेको अवस्थामा आँखामा चाप बृद्धि हुन्छ । जसलाई जलबिन्दु भएको भनिन्छ । जलबिन्दुलाई अन्धोपनाको मुख्य कारण मानिन्छ । 

 

लक्षणः

– अधिकांश जलबिन्दुको लक्षण नदेखिने भएकाले यो भए÷नभएको सजिलै पत्ता लगाउन सकिदैन । जलबिन्दु भएको बच्चाको आँखाको नानी ठूलो हुँदै जान्छ । 

 

– एकदमै थोरैमा एक्कासि आँखा दुख्ने, रातो हुँने, टाउको दुख्ने र बान्ता हुनेजस्त लक्षण देखिन्छन् ।

 

– जलबिन्दुको प्रमुख कारण वंशाणुगत गुण हो । यदि परिवारका सदस्यामा जलबिन्दु छ भने बच्चामा पनि जलबिन्दु हुने सम्भावना रहन्छ । मधुमेह वा उच्च रक्ताचाप भएकालाई पनि जलबिन्दु हुनसक्छ । 

 

– त्यस्तै, आँखाको उपचारका क्रममा लामो समयसम्म प्रयोग गरिने स्टेरोयड्स औषधिको प्रयोग र दुर्घटनाका कारण पनि जलबिन्दुको समस्या हुने गर्छ । 

 

रोकथाम र उपचारः

– समय–समयमा आँखाको चेकजाँच गरिरहनुपर्छ । समयमै उपचार गराएमा अन्धोपनबाट बच्न सकिन्छ । 

 

– विशेषज्ञा डाक्टरबाट आँखाको जाँच गराएर जलबिन्दुको समस्या समाधान गर्न सकिन्छ । त्यस्तै औषधिको माध्यमबाट इन्ट्रा अक्युलर प्रेसरको उपचार गरेर नियन्त्रणमा राख्न सकिन्छ । औषधिले आँखाको भित्रि चाप घटाउन नसकेकोे अवस्थामा शल्यक्रियाबाट समेत उपचार गर्नुपर्ने हुन्छ ।

 

यो जानकारी आजको नयाँ पत्रिका दैनिकबाट ।

 


थप समाचार

आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

  • 1 hour ago
आरजिएनएसको नेपाली भाषा कक्षा तेस्रो वर्षमा

भाषा कक्षा सञ्चालनमा आएको दुई वर्ष पूरा भएको अवसरमा गत आइतबार दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस समेत एक कार्यक्रम गरी मनाइयो ।

दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

  • 2 hours ago
दोस्रो विज्ञ सम्मेलनको तयारीबारे सरकार र एनआरएनएबीच छलफल

अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।

दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

  • 3 hours ago
दुई दिन अगाडिमात्रै छोरीलाई जन्मदिएकी गायिका पवित्र गुरुङको निधन

पोखरा । गायिका तथा सञ्चारकर्मी पवित्रा गुरुङको निधन भएको छ । उनको काठमाडौंस्थित एक अस्पतालमा निधन भएको हो । दुई दिन अगाडी छोरीलाई जन्मदिएकी थिइन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।