ब्लड क्यान्सरबारे जान्नैपर्ने केही तथ्य

खतरनाक रोग क्यान्सरका विभिन्न रूप हुन्छन् । जस्तै, ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर । विज्ञानले क्यान्सरको पूर्ण निराकरण सम्भव भएको बताए पनि यसको कुनै ग्यारेन्टी भने हुँदैन । अझै ब्लड क्यान्सर अझ बढी हानिकारक मानिन्छ । यहाँ हामीले ब्लड क्यान्सबारे केही जानकारी प्रस्तुत गरेका छौं ।

– ब्लड क्यान्सरको सूक्ष्म संकेत भनेको युरिनरी इन्फेक्सन अर्थात् पिसाबको संक्रमण हो । त्यसैले पिसाबमा संक्रमण देखिए यथाशीघ्र जाँच गराउनुपर्छ ।

– महिलामा त ब्लड क्यान्सरको मुख्य संकेत नै युरिनरी इन्फेक्सन हो । यसका अलावा योनांंगमा जलन, बाक्लो पिसाब, पिसाबमा रगत पटकपटक देखिएमा पनि क्यान्सर हुनसक्छ ।

– महिलाभन्दा पुरुषमा ब्लड क्यान्सरको सम्भावना बढी हुन्छ । तर, महिलामा ब्लड क्यान्सर भएमा मृत्युको सम्भावना अधिक हुन्छ ।

– धुम्रपान गर्ने महिलामा क्यान्सरको अझ बढी सम्भावना हुन्छ । चुरोटमा भएको टाँक्सिनले क्यान्सरको ट्स्युज बढाउने काम गर्छ ।

– किनकि ब्लड क्यान्सर अनुवंशिक रोग पनि हो ।

– जुन महिलामा ब्लड क्यान्सर हुन्छ, उसमा बाँझोपनको सम्भावनासमेत प्रवल हुन्छ, किनभने ब्लड क्यान्सरको उपचार गर्दा महिलाको फर्ट्लििटी हर्मोन र अण्डमा नकारात्मक असर पर्छ ।

– ब्लड क्यान्सरको निराकरण यसमा भर पर्छ कि रोग कति फैलिएको छ । रेडिसियन थेरापी, किमोथेरापी र सर्जरीको माध्ययमबाट यसको ट्युमर हटाई उपचार गर्न सकिन्छ ।


थप समाचार

कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

  • 2 hours ago
कोरोनाबाट जोगिन रेस्टुरेन्टमा प्लाष्टिकले छेक्ने व्यवस्था

एजेन्सी । विभिन्न देशका केही रेस्टुरेन्टहरुमा कोरोनाभाइरस फैलिन न्युनिकरण गर्ने व्यवस्थासहित पुनः सञ्चालनमा ल्याइएको छ ।

'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

  • 2 hours ago
'अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा छैन '

एजेन्सी । विश्वका दुई प्रमुख अर्थतन्त्र अमेरिका–चीनबीच तनाव हुनु कसैको पनि हितमा नभएको चिनियाँ प्रधानमन्त्री लि खछ्याङले बिहीबार बताएका छन् ।

'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

  • 2 hours ago
'सारा देशले दुःख भोग्यो, तर माेदी सरकारले यो महसुस गर्न सकेको छैन'

एजेन्सी । केन्द्र सरकारले प्रवासीहरूको अवस्थालाई ध्यान नदिएको आरोप लगाउँदै कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको उक्त समुदायको समस्याप्रति सम्वेदनशील बन्न भारतीय काङ्ग्रेसका अन्तरिम अध्यक्ष सोनिय



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।