पर्दा पछाडिको सत्य : बलिउडका यसरी खिचिन्छ चुम्बनको दृश्य

एजेन्सी । फिल्मले मानिसको जीवनको बारेमा थुप्रै कुरा देखाइरहेको हुन्छ । मानिसले जीवनयापनको क्रममा भोग्नुपरेका हरेक पलको चित्रण गरेर फिल्मको निर्माण गरिएको हुन्छ । त्यसैले फिल्ममा जीवन, मृत्यु, प्रेम र यौन आदि जस्ता कुरालाई पनि जीवन्त पर्दामा उतार्नु फिल्मको कर्तव्य पनि हो । 

 

फल्ममा यस्ता दृश्यहरु कसरी पर्दामा उतारिन्छ त ? यो फिल्म हेर्ने हरेक दर्शकको उत्सुकताको विषय पनि हो । 

 

हरेक फिल्ममा प्रायः देखिने दृश्य हो, चुम्बनको दृश्य । हरेक फिल्ममा सामान्य चुम्बनका दृश्यहरु हेर्न सकिन्छ । तर के यस्ता दृश्य सबै अभिनेता र अभिनेत्रीले बास्तबमै क्यामराको अगाडि दिएका हुन् त ? 

 

साच्चैँ नै फिल्ममा देखिने अधिकाशं चुम्बनका दृश्य अभिनेता र अभिनेत्रीले क्यामराको अगाडि नै दिएका हुन् । भने यदि कुनै अभिनेत्री वा अभिनेताले यस्तो दृश्य दिन इन्कार गरेको खण्डमा एक अर्कालाई नछोइकनै यस्तो दिनुपर्ने हुन्छ । 

 

केही समय अघिमात्रै फिल्ममा काजोल अग्रवाल र अभिनेता सूर्याले एक अर्कालाई नछोइकन नै दिएको चुम्बनको दृश्य सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

 

उक्त दृश्यमा फिल्मका डाइरेक्टरले सूर्यालाई प्लाष्टिकको सीट दिएका थिए र उक्त सीटमा उनले चुम्बन गरे र पछि भिडियो एडिट गरेर प्लाष्टिक हटाइएको थियो । 

 

 

 

 

 

 

 

 


थप समाचार

नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

  • 8 hours ago
नागरिकता विषय ठीक ढङ्गले सम्बोधन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।

पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

  • 8 hours ago
पक्राउ पर्ने सूचना पाएपछि काठमाडाैंकाे जनसभामा विप्लव नअाउने

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति

सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

  • 8 hours ago
सशस्त्र प्रहरी बलकाे प्रवक्तामा सुरजकुमार श्रेष्ठ

काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।