IIMS College

ISMT

HUB Education

जब यी बलिउड अभिनेताहरुको पहिलो वैवाहिक जीवन सफल हुन सकेन

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

बलिउडका केही यस्ता स्टारहरु रहेका छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन् ।

 

उनीहरुले जेठी श्रीमतीलाई डिभोर्स दिदै कान्छी ल्याउने काम गरेका थिए । बलिउडका चर्चीत अभिनेताहरु नै यस सुचीमा रहेका छन् ।

 

प्राय कान्छी विवाह गर्न अभिनेताहरुले जेठी श्रीमतिलाई डिभोर्स दिएका छन् । तर, धर्मेन्द्रले भने दुवै श्रीमतिसँग सम्बन्ध स्थापित गरेर बसेका छन् । कमल हसनले भने दुवै श्रीमतिलाई डिभोर्स दिएका छन् ।

 

आउनुहोस् एकपटक हेरौ बहुविवाह गरेका बलिउडका चर्चीत अभिनेताहरु

१. कमल हसन

जेठी श्रीमतीः वानी गनपथी (डिभोर्स)

कान्छी श्रीमतीः सारिका ठाकुर (डिभोर्स)

 

२. धर्मेन्द्र

जेठीे श्रीमतीः प्रकाश कौर 

कान्छी श्रीमतीः हेमा मालिनी

 

३. सेफ अली खान

जेठी श्रीमतीः अमृता अरोरा सिंह (डिभोर्स)

कान्छी श्रीमतीः करिना कपुर 

 

४. मिथुन चक्रवर्ती

जेठी श्रीमतिः श्री देवी (डिभोर्स)

कान्छी श्रीमतिः योगिता

 

५. आमिर खान

जेठी  श्रीमतिः रिना दत्त

कान्छी श्रीमतिः किरन राव

 


थप समाचार

विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए, कुन देशबाट कति आए ?

  • 3 minutes ago
विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए, कुन देशबाट कति आए ?

काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा

अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

  • 10 minutes ago
अमेरिकामा कोरोना भाइरसका कारण शनिबारमात्रै चार जना नेपालीको मृत्यु

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुग

लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० लाई कारवाही

  • 14 minutes ago
लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० लाई कारवाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आज कारवाही गरिएको छ । आज दिनभर २४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कार



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।