IIMS College

ISMT

HUB Education

बर्गर किंगले बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनलाई पार्ट टाइम जागिरको अफर दिएपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बेलायतको राजपरिवारको वरिष्ठ पद छाड्ने घोषणा गरिसकेका प्रिन्स ह्यारी र उनकी पत्नी मेगन मर्केललाई अमेरिकी मल्टिनेशनल फुड चेन ‘बर्गर किंग’ले ट्विट गर्दै पार्ट टाइम जबको अफर दिएको छ ।

 

यसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । एक प्रयोगकर्ताले भने यसलाई निकै आपत्तिजनक भनेका छन् भने कम्पनीले कोही मानिसको मन जितेको छ ।

 

फुड चेन बर्गर किंगले सोमबार ट्विट गर्दै लेखेको छ की ‘ह्यारी यो शाही परिवार पार्ट टाइम जब दिन्छ’ यहाँ शाही परिवारको मतलब बर्गर किंग रहेको छ । 

 

यो जोडी नयाँ सन्तान जन्मनेबित्तिकै क्यानडा सर्ने अन्तिम निर्णयमा पुगेको छ । मेगनको यस निर्णयसँगै बेलायतमा भने भुइँचालो नै गएको छ । धेरैले मेगनले ह्यारीलाई बसाई सर्न मनाएकामा चित्त कुँडाएका छन् ।

 

सर्वसाधारणले त चित्त दुखाए नै दरबारभित्रकी महारानी एलिजाबेथ द्वितियाले पनि चित्त कुँडाएकी छन्  । महारानीका प्रिय ‘राजकुमार’ पदवि त्यागेर देशै छाड्ने कुरामा सहमत छैनन् । मेगनले आफ्नो भर्खरै जन्मिएको छोराको भविष्यका लागि यो निर्णय उचित रहने बताउँदै आएकी छन् ।

 

राजकुमार ह्यारी महारानी एलिजाबेथ द्वितियकी नाती हुन् । बेलायत राजगद्दी सम्हाल्नका लागि उनी छैटौं नम्बरका दाबेदार हुन् । सन् २०१८ मे महिनामा उनले मेगनसँग बिहे गरेका हुन् । 

 


थप समाचार

महानगरद्वारा क्षेत्रीय अस्पताललाई स्प्रे मेसिन

  • 8 minutes ago
महानगरद्वारा क्षेत्रीय अस्पताललाई स्प्रे मेसिन

कास्की । कोरोना सङ्क्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) हाइ प्रेसर वाटर स्प्रे मेसिन प्रदान गरेको छ ।

प्रदेशमा क्वारेन्टाइन र शय्या थप

  • 12 minutes ago
प्रदेशमा क्वारेन्टाइन र शय्या थप

विराटनगर । प्रदेश नं १ मा ४१ क्वारेन्टाइन शय्या थपिएको छ । बिहीबार प्रदेशका विभिन्न सात स्थानमा ती शय्या थपिएका हुन् । प्रदेश सरकारले निर्माण गरेको कूल २६१ क्वारेन्टाइनमा शय्याको सङ्ख्या अब चार हजार १

प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

  • 51 minutes ago
प्रदेश नं २ मा १५९ को परीक्षण, ४६ को रिपोर्ट आउँदै

महोत्तरी । प्रदेश नं २ मा कोरोना भाइरसको स्वाब परीक्षण नमूना जाँच गरिएका १५९ मध्ये ११३ को नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ को रोकथामका लागि भएका प्रयत्नको जानकारी दिँदै प्रदेश नं २ को सामाजिक विकास मन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।