क्यान इन्फोटेक पुसमा

Education Park

विराटनगर । कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) मोरङ शाखाले पुस १९ गतेदेखि ‘क्यान इन्फोटेक –२०१९’ आयोजना गर्ने भएको छ । 

 

क्यान महासङ्घ र लिभिङ विथ आइसिटीको सहयोगमा हुने इन्फोटेकमा सूचना प्रविधिको क्षेत्रमा आएका नयाँनयाँ प्रविधिको सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिइनेछ ।

 

क्यान मोरङका अध्यक्ष राजनप्रसाद यादवले सो इन्फोटेकबाट विराटनगरलाई प्रमुख व्यापारिक क्षेत्रका रुपमा विकास गर्न मद्दत पुग्ने बताए । इन्फोटकमा १२० कक्ष रहने छ भने झण्डै चार लाख नागरिकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

 

इन्फोटेकमा रु पाँच करोडको कारोवार हुने अपेक्षा गरिएको क्यान मोरङले जनाएको छ । 


थप समाचार

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

  • 11 minutes ago
कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

एजेन्सी । यदी तपाईको केही दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति पनि बढाउन मद्धत पु¥याउँछ ।

महोत्तरीबाट लागुपदार्थसहित दुई पक्राउ

  • 13 minutes ago
महोत्तरीबाट लागुपदार्थसहित दुई पक्राउ

जनकपुरधाम । लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्म

कहिले हुँदैछ रणवीर र आलियाको विवाह ?

  • 17 minutes ago
कहिले हुँदैछ रणवीर र आलियाको विवाह ?

एजेन्सी । रणवीर कपुर र आलिया भट्टको बिहेको खबर चर्चामा आएको छ । पछिल्लो एक वर्षयता दुवै एक अर्कासँग प्रेममा बाँधिएका छन् ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

कतै तपाईलाई यस्तो कमजोरी त छैन, प्याज खानुहोस् ठीक हुन्छ

एजेन्सी । यदी तपाईको केही दिन यता यौनेच्छामा कमी भएको छ, भने तपाईले आफ्नो खानामा ध्यान दिनुपर्छ । कुनै आहारले सेक्सको इच्छा र शक्ति पनि बढाउन मद्धत पु¥याउँछ ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।