IIMS College

ISMT

HUB Education

के तपाईलाई खोकीले सताइरहेको छ ? यसो गर्नुहोस्

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । मौसममा परिवर्तन आएसँगै मानिसहरुलाई धेरै प्रकारको संक्रमण हुने गर्छ । संक्रमणका कारण अधिकांश मानिसमा घाँटी सुख्खा हुने, चिलाउने, खसखस हुनेलगाएतका समस्या देखा पर्न थाल्छ । 

 

घाँँटीमा संक्रमण भएसंगै लाग्ने खोकीलाई साधारण रुपमा लिएपनि यसले मानिसको दैनिक जीवनमा धेरै असहज र काममा समेत अवरोध पु–याउँछ ।

 

लगातार खोकिरहँदा घाँटी, छाती, पेट तथा भित्री अङ्गहरुमा समेत दुखाइ बढ्दै जान्छ र औषधि खाँदासमेत धेरै दिनसम्म खोकी निको हुन निकै समय लाग्न सक्छ । 

 

यस विषयमा चिकित्सकहरुले गहिरो अनुसन्धानपछि बिरामीलाई खोकीको औषधिभन्दा पनि चकलेट खाए चाँडो ठीक हुने सुझाव दिदै आएका छन् ।

 

अन्य डार्क चकलेट भन्दा पनि दूधले बनेका ‘मिल्क चकलेट’ यसमा बढी प्रभावकारी हुने देखिएको छ । हालै १६३ बिरामीमा गरिएको एउटा अनुसन्धानपछि चकलेटमा पाइने कोकोले दुई दिनमै बिरामीको खोकीमा निकै ठूलो सुधार ल्याएको पत्ता लगाइएको छ ।

 

अनुसन्धानपछि युनिभर्सिटी अफ हलका प्रोफेसरले चकलेटले वास्तवमै खोकी कम गराउन सक्ने दाबीसमेत गरेका छन् ।

 

कोकोमा हुने ‘थिओब्रोमाइन’ नामक पदार्थले खोकीलाई दबाउन सक्ने क्षमता राख्ने अनुसन्धान कर्ताहरुको भनाइ रहेको छ ।

 

‘थिओब्रोमाइन’ पदार्थ चिप चिप टासिने किसिमको हुने हुँदा त्यसले घाँटीको नर्भहरुमा पुग्दा एउटा बाक्लो लेयर बनाउने गर्छ । उक्त लेयरका कारणले बिरामीले खोक्नु पर्ने महसुस नहुने गरेको पाइएको छ ।

 

महमा पनि यसै प्रकारको टासिने पदार्थ हुने भएको कारणले मह र कागतीको सिरपलाई पनि खोकीको राम्रो उपचारका रुपमा लिइने गरिन्छ । अझ, मह र कागतीको सिरपभन्दा पनि चकलेटले अझ चाँडो खोकी ठीक गर्न सक्ने देखिएको छ । 

 


थप समाचार

फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

  • 2 hours ago
फेवातालमा  डुंगा पल्टिँदा बेपत्ता भएका २७ वर्षीय लुइँटेल मृत फेला

पोखरा । सोमबार फेवातालमा डुंगा पल्टिँदा बेपत्ता भएका एकजनाको शव फेला परेको छ । उनी काठमाडौँ १० कपन निबासी २७ वर्षीय राम शरण लुइँटेल मृत फेला परेका हुन् ।

सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

  • 2 hours ago
सलमान खानको अत्यन्त निकट छिन् कटरिना !

एजेन्सी । बलिउडमा पछिल्लो समय सलमान खान र कटरिनाको अफयेरबारे पुनः हल्ला चल्न थालेको छ । एकपछि अर्को फिल्ममा कटरिना कैफ र सलमान खान देखिन थालेपछि बलिउडमा उनीहरुको अफयेर फेरि सुरु भएको हल्ला चल्न थालेक

सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

  • 3 hours ago
सोल्टीमा कमेडी च्याम्पियनको ग्राण्ड फिनाले

काठमाडौँ । कमेडी रियालिटी सो कमेडी च्याम्पियनको फाइनल चैत १ गते हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट साताको दुई दिन प्रशारण भइरहेको कमेडी च्याम्पियनको उत्कृष्ट तीनमा पर्ने प्रतिस्पर्धीहरु छानिएपछि ग्रा



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

हाम्रो शरीरलाई दैनिक कति मात्रामा क्याल्सियम आवश्यक पर्छ ?

काठमाडौं । विशेषगरि क्याल्सियम हाम्रो शरीरका हड्डीमा पाइन्छ । यसको मुख्य कामहड्डीलाई मजबूत पार्नु हो । क्याल्सियमको कारणले गर्दा नै मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरुले पनि शरीरमा स्वस्थ रुपमा काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

जन्मिए लगत्तै रिसाएकी यी बच्ची

एजेन्सी । सामाजिक सञ्जालमा एउटा भर्खर जन्मिएको बच्चीको तस्बिर भाइरल भइराखेको छ । कारण उनले जन्मिए लगत्तै देखाएको रिस । उनको यही रिस देखाएको तस्बिर विश्वभर भाइरल भएको छ ।