ISMT

HUB Education

चार्ल्टन समाजको समर कार्यक्रम आइतबार , कुलेन्द्र र सुनितामी आउँदै

  • बुधबार, १ साउन, २०७६
  • 1 month ago
  • युके
गायक कुलेन्द्र विक र गायिका सुनितामी परियार
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । साउथ ईस्ट लण्डनको चार्ल्टनस्थित चार्ल्टन  नेपाली समाजको वार्षिक समर कार्यक्रम यहि आउँदो आइतबार जुलाई २१ मा आयोजना हुंदैछ ।

 

विगतका वर्षमा जस्तै मेरिडियन स्पोर्ट क्लबको खुला मैदानमा आयोजना हुने कार्यक्रममा चर्चित लोकदोहोरी गायक कुलेन्द्र विक र गायिका सुनितामी परियार मुख्य आकर्षण रहने भएका छन् । 

 

समाजका अध्यक्ष कृष्ण खरेलका अनुसार कार्यक्रममा उनीहरुको प्रस्तुतिबाहेक अन्य विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि देखाइनेछ । 

 

मध्यान्ह १२ देखि सांझ ८ बजेसम्म चल्ने कार्यक्रममा स्थानीय भलिबल समुहहरुबीच प्रतियोगिता समेत सञ्चालन गरिंदैछ ।

 

भलिबल खेलका लागि समाजका पूर्व अध्यक्ष रोमनाथ पाण्डेले सहयोग स्पोन्सर गरेका छन् । त्यस्तै, कार्यक्रमको टिकट छपाईका लागि सुजन कटुवालले सहयोग गरेका छन् ।

 

साउथ ईस्टबासी सम्पुर्ण नेपालीहरु एकआपसमा भेटघाट गरी रमाइलो गर्ने अवसर दिलाउनु कार्यक्रमको प्रमुख लक्ष्य रहेको अध्यक्ष खरेल बताउँछन् । कार्यक्रममा सहभागिताका लागि साउथ ईस्टबासी सबै नेपालीहरुलाई समाजले आग्रह गरेको छ ।  

 


थप समाचार

पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

  • 15 minutes ago
पहिरोमा ज्यान गुमाएकालाई प्रदेश सरकारले दियो राहत

खोटाङ । पहिरोमा श्रीमती र दुई छोरा गुमाउनुभएका खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका विष्णुकुमार राईलाई १ नम्बर प्रदेश सरकारले राहत प्रदान गरेको छ । गत असार २७ गते घरमाथिबाट झरेको पहिरोले घर बगाउँदा श्रीमती

बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

  • 30 minutes ago
बलिउड १०० करोड क्लब : कति छन् यो वर्ष पार गर्ने फिल्महरु ?

एजेन्सी । बलिउडमा फिल्मको वर्षा नै हुन्छ । यसमा कुनै फिल्मले आक्रामक व्यापार गर्छ भने, कुनै फिल्मले लगानि समेत उठाउन सक्दैन । बलिउडले दर्शकको साथ एकदमै पाउँछ भने, भारतमा मात्र नभई अन्य देशहरुमा पनि मन

पोखरीमा डुब्दा एकको ज्यान गयो

  • 1 hour ago
पोखरीमा डुब्दा एकको ज्यान गयो

दाङ । दाङमा कृत्रिम पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । सिँचाइका लागि घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा निर्माण गरिएको पोखरीमा डुबेर सोही ठाउँका ५० वर्षीय देउचन रोकाको मृत्यु भएको हो ।



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ

एजेन्सी । केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन् । यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य विमारीको कारण समेत बन्न सक्छन् । केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ ।

विचित्र विश्व

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

बिजुलीको बिल तिर्न १ लाख सिक्का बोकेर कार्यालय पुगेपछि...

एजेन्सी । भारतको छत्तिसगढ राज्यमा बिजुलीको बिल नतिरेमा धमाधम कनेक्शन काटिँदै छ । यसका साथै शहरको पावर हाउस सडकमा पवन कुमारको कपडा पसल रहेको छ । उनलाई करीब एक लाख रुपैयाको बिल आएको थियो ।