चेल्सीले बार्सिलोनाका कोउटिन्होलाई अनुबन्ध गर्नसक्ने

  • बिहीबार, २७ चैत, २०७६
  • 1 month ago
  • खेल

एजेन्सी । इंग्लिस क्लब चेल्सीले बार्सिलोनाका मिडफिल्डर फिलिप्प कोउटिन्होलाई अनुबन्ध गर्ने च्छा देखाएको छ । बार्सिलोनाले  सन् २०१८ मा कोउटिन्होलाई लिभरपुलबाट अनुबन्ध गरेको थियो । तर, कोउटिन्होले अपेक्षकृत खेल प्रदर्शन गर्न नसकेपछि उनलाई जर्मन क्लब बार्यन म्युनिखले लोनामा अनुबन्ध गरेको छ ।

 

बार्सिलोना र बार्यनबीच ११० मिलियन युरोमा खरिद गर्ने सम्झौता भए पनि कोउटिन्होले बार्यनमा पनि अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा उनलाई अनुबन्ध गर्न नसक्लने बताइएको छ ।

 

यसअवस्थामा चेल्सीले कोउटिन्होलाई भित्र्याउन लागेको हो । २८ वर्षीय कौटिन्होको लागि चेल्सीले लोनबापत १३ मिलियन दिन लागेको हो । साथै चेल्सीले पारिश्रमिक पनि दिने बताइएको छ ।


थप समाचार

ल्याटिन अमेरिकामा मात्रै एक करोड ४० लाख व्यत्तिमा खाद्यान्न् अभाव हुनसक्ने

  • 7 minutes ago
ल्याटिन अमेरिकामा मात्रै एक करोड ४० लाख व्यत्तिमा खाद्यान्न् अभाव  हुनसक्ने

एजेन्सी । ल्याटिन अमेरिकी क्षेत्रमा मात्रै कोरोना भाइरसका कारण झण्डै एक करोड ४० लाख मानिसमा खाद्य अभावको समस्या पर्नसक्ने अनुमान गरिएको छ ।

काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

  • 15 minutes ago
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । काँग्रेस संसदीय दलको कार्यलयले आज एक विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थ

लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

  • 20 minutes ago
लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण

काठमाडौँ । सरकारले सूचना प्रविधिमा आधारित सञ्चार माध्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले सार्वजनिक सरोकार र लोक कल्याणकारी विज्ञापन अनलाइन सञ्चार माध्यमबाट समेत प्रसारण गर्ने भएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।