यी देशका युवाहरुले गर्छन् अत्याधिक चुरोट सेवन

एजेन्सी । धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो अधिकांशलाई थाहा भएकै कुरा हो । झन् आजका युवाहरुलाई यसबारे धेरै नै जानकारी रहेको छ ।

 

तर, वर्षेनी चुरोट सेवनका कारण हजारौँ युवाहरुको ज्यान जाने गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको एक अध्ययन अनुसार देशका धेरै युवाहरु चुरोटको लतमा फसेका छन् ।

 

एक अध्ययन अनुसार विश्वमा १ बिलियनभन्दा बढी चुरोट सेवनकर्ताहरु रहेका छन् । त्यस्तै ८० प्रतिशत विकसित देशहरुबाट रहेका छन् । डब्लु एच ओ र सिआइए फ्याक्टबुकले जारी गरेको एक रिसर्च अनुसार 

 

१०. चिलीः ३८ प्रतिशत युवाहरु चुरोट सेवन गर्छन् 

 

९. बोस्निया एण्ड हर्जगोभिनाः ३८.३ प्रतिशत युवाहरु चुरोटको लतमा

 

८. लेवनानः ३८.३ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

७. रसियाः ३९.१ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

६. इण्डोनेसियाः ३९.८ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

५. जोर्डनः ४१ प्रतिशत प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

४. सर्भियाः ४१.६ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

३. ग्रिसः ४२.४ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

२. नाउरुः ४७.५ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 

१. किरिबाटीः ५२.२ प्रतिशत युवाहरु चुरोटको लतमा रहेका छन् 

 


थप समाचार

सिजनको अत्यतिर ला लिगा हेर्न दर्शक रंगशाला पुग्नसक्ने !

  • 11 minutes ago
सिजनको अत्यतिर ला लिगा हेर्न दर्शक रंगशाला पुग्नसक्ने !

एजेन्सी । स्पेनिस घरेलु लिग ला लिगाका खेलहरु जुन ११ बाट सुचारु हुँदैछन् । कोरोना भाइरसको महामारीको कारण स्थगित खेलहरु बन्द रंगशालामा सुचारु गर्नको लागि सबै क्लबहरु तयारीमा जुटेका छन् ।

कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

  • 14 minutes ago
कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार

कञ्चनपुर । कञ्चनपुरमा ‘होम क्वारेन्टाइन’मा बस्न सकिने कार्यविधि तयार गरिएको छ । भारतबाट फर्किने नेपालीको चाप बढेपछि ‘होम क्वारेन्टाइन’ कार्यविधि तयार गरिएको हो । बिहीबार महेन्द्रनगरमा बसेको को

गौतमबुद्ध सामुदायिक अस्पतालद्वारा मुटु र मिर्गौला रोगी उपचार बन्द गर्ने घोषणा

  • 25 minutes ago
गौतमबुद्ध सामुदायिक अस्पतालद्वारा मुटु र मिर्गौला रोगी उपचार बन्द गर्ने घोषणा

बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ । अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकार



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।