IIMS College

ISMT

HUB Education

छाला डढ्ने समस्याको समाधानका लागि नरिवल पानी !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । नरिवल धार्मिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक दृष्टिकोणले समेत महत्वपूर्ण फलको रूपमा लिइएको पाइन्छ। स्वास्थ्य विशेषज्ञहरू भन्दछन् – नरिवलमा प्रोटिन, एमिनोएसिड र भिटामिन ‘बी’को मात्रा प्रशस्त पाइन्छ।

 

एक ग्राम नरिवलमा १९५ क्यालोरी शक्ति पाइने हुनाले कमजोर एवं महिलाहरूलाई नरिवलको सेवनले निकै फाइदा गर्छ। आयुर्वेदले नरिवललाई शरीर र बलबर्द्धक, पित्तनाशक बताएको छ। नरिवलको पानीको गुणको बेग्लै बखान छ।

 

सोडियम, पोटासियम, क्याल्सियम, म्याग्निसियम, फलाम, फस्फोरस, गन्धक र क्लोरिन प्रशस्त पाइने भएकाले काँचो नरिवलको पानीलाई ‘मिनरल वाटर’ पनि भन्ने गरिन्छ । तरल पदार्थको कुरा गर्दा नरिवल पानी पिउँदा गर्मीबाट बचाउँछ र स्वास्थ्य पनि राम्रो बनाउँछ । गर्मीमा छाला डढ्ने समस्यालाई पनि यसले समाधान गर्छ । यहाँ हामी नरिवल पानी पिउँदा हुने फाइदाका बारेमा चर्चा गर्दैछौं ।

 

छालाको समस्या – 

गर्मीमा छालासम्बन्धी समस्या हुन्छ जसलाई कम गर्नका लागि नरिवल पानी लाभदायक हुन्छ । यो पिउँदा शरीरमा भएका विषाक्त तत्त्वहरू हट्छन् अनि छालासम्बन्धी समस्या समाधान हुन्छन् ।

 

उच्च रक्तचाप – 

गर्मीमा धेरै मानिसमा उच्च रक्तचापको समस्या हुन्छ । त्यस्तो समस्या नरिवल पानी पिउदा ठीक हुन्छ । त्यसमा भिटामिन सी, पोटेसियम र म्याग्नेसियम हुन्छ र रक्तचाप नियन्त्रणमा रहन्छ ।

 

टाउको दुखेमा –

 गर्मीमा शरीरबाट ऊर्जास्तर घट्छ र रोगप्रतिरोधक क्षमता पनि कम हुन्छ । यस्तो स्थितिमा नरिवल पानी पिउँदा शरीर ठण्डा हुन्छ र इलेक्ट्रोलाइट्स पनि पुग्छ ।

 

तौल घटाउन –

 मोटोपन भएका मानिसहरूका लागि पनि नरिवल पानी लाभदायक हुन्छ । यसमा लो फ्याट हुन्छ जसले भोक प्यासलाई कम राख्छ र शरीरलाई आवश्यकताअनुसार पोषक तत्त्व दिन्छ ।

 

पानीको कमी – 

गर्मीमा शरीरबाट पानी कम हुन्छ । तर नरिवल पानी पिउँदा शरीरले प्राकृतिक रूपमा पानी प्राप्त गर्छ ।

 

स्टामिना – 

गर्मीमा प्रायः दिमागले काम गर्न सक्दैन र सहनशक्ति घट्छ । दिनदिनै नरिवल पानी पिउनुभयो भने स्टामिना बढ्छ ।

 


थप समाचार

'हो म बार्सिलोनामा आत्तिसके'

  • 4 minutes ago
'हो म बार्सिलोनामा आत्तिसके'

एजेन्सी । बार्सिलोनाका स्टार खेलाडी इभान राकिटिकले यतिबेला आफु निकै पिडामा रहेको बताएका छन् । सन् २०१४ मा सेभियाबाट बार्सिलोनामा आउँदा आफु निकै उत्साहित रहेको थिए ।

‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

  • 27 minutes ago
‘अब म नै हुँ बोलिभियाको राष्ट्रपति’

एजेन्सी । बोलिभियाको राजनीतिले एकाएक नयाँ मोड लिएको छ । चुनावमा निर्वाचित भएका एभो मोरालेसले राष्ट्रपतिले राजीनामा दिएपछि विपक्षी

अंकलसँग बिहे !

  • 35 minutes ago
अंकलसँग बिहे !

एजेन्सी । अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन् । उनी सैफकी दोस्री श्रीमती हुन् । सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

वर्षको ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

वर्षको  ७ पटकमात्र खाएर कसरी बाँच्न सकिन्छ ?

एजेन्सी । सुन्दै आश्चर्य लाग्ने । एकजना यस्ता व्यक्ति छन् जो एक वर्षमा ७ पटक मात्र खानेकुरा खान्छन् । ती श्रीलंकन युवक हुन् । उनको नाम किरबी डे लनेरो हो ।