चिसो मौसममा यी कुराहरुमा ध्यान दिने कि !

चिसोमा हात र खुट्टा सुनिन र रातो हुनबाट बच्नको लगि मोमबत्ती र ससौँको तेल अचुक ओषधी बन्न सक्छ । त्यसको लागि पहिला कचौरामा सर्सौँको तातो बनाउनुपर्छ । र, त्यसमा एउटा मैनबत्ती राख्नुहोस् ।

 

यसलाई त्यतिबेलासम्म तताउनुस्, जतिबेलासम्म मैनबत्ती पुरै पग्लीदैन । अनि यसलाई चिसो भएको र सुनिएको ठाउँमा लगाउन सक्नुहुन्छ । यसरी लगाएपछि हल्का हातले मसाज गर्नुपर्छ । यसरी दिनमाम दुईदेखि तीन पटकसम्म मसाज गर्दा राहत मिल्ने गर्छ ।

 

चिसोले हात(खुट्टा सुनिन र पोल्नबाट बच्नको लागि सिधेनुनको प्रयोग गर्न सकिन्छ । तातो पानीमा सिधेँनुन मिलाएर सुनिएको छाउँमा १०र१५ मिटेसम्म सेक्दा राहत मिल्ने गर्छ । तातो पानीले दुखाईलाई कम गर्छ भने सिधेनुनले शरिरमा भएका म्याग्नेशियमको कमीलाई पूर्ती गर्ने काम गर्छ । यसले जाडोमा हुने सुख्खापन र कक्रिने समस्याबाट पनि बचाउने गर्छ ।

 

कचौरामा जैतुन वा नरिवलको तेल लिनुहोस् र तताउनुहोस् । त्यसपछि त्यो तेलले खुट्टामा मसाज गर्नुस् । यसो गर्दा चिसो मौसममा तपाईले सहज अनुभव गर्न सक्नुहुन्छ ।

 

हामीले आटाको पीठोको रोटी सेवन गर्छौँ । धेरैको रोजाईमा पर्ने यस्तो रोटी स्वास्थ्यको लागि पनि निकै फाइदाजनक हुन्छ । यसको अर्को पनि फाइदा छ । पहिला आटालाई तताएर त्यसको पेस्ट बनाउनुपर्छ । त्यसपछि चिसोकोक कारणले जुन ठाउँ प्रभावित बनेको हुन्छ त्यहाँ लगाउनुपर्छ । त्यस्तो पेस्टलाई करिव ३० मिनेटसम्म रहन दिनुहोस् र त्यसपछि मनतातो पानीले सफा गर्नुहोस् । यसो गर्दा तपाईको समस्या धेरै हदसम्म कम भएर जाने गर्छ ।


थप समाचार

बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

  • 5 minutes ago
बेलायतको कोलबर्न टाउनमा मेयर बने डा शर्मा

नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा डा जगन्नाथ शर्मा निर्वाचित भएका छन् । मेको पहिलो साता सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर निर्वाचित डा शर्मा सोमबार मेयरका लागि भएको निर्वाचनमा विजयी भ

प्रधानमन्त्रीकाे हातमा साबेल

  • 8 hours ago
प्रधानमन्त्रीकाे हातमा साबेल

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गमा (अप्टिकल फाइवर नेटवर्क) को धादिङको गल्छी गाउँपालिका वडा नं. ४ मासटारमा सोमबार शिलान्यास गर्दै ।

‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

  • 9 hours ago
‘मिडियासम्बन्धी विधेयकमा परामर्श नगर्नु गलत’

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद्मा दर्ता गरिएको मिडिया विधेयक सरोकारवालासँग परामर्श नगरी एकोहोरो रुपमा ल्याउनु गलत भएको बताएका छन् । रफत सञ्चार क्लबमा आज



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।