IIMS College

ISMT

HUB Education

चीनकाे वुहान क्षेत्रमा रहेर रिपोर्टिङ गर्दै आइरहेका दुई जना पत्रकार बेपत्ता

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी बिबिसी मिडिया प्रकाशित एक रिपोर्ट अनुसार चीनको वुहानबाट दुईजना पत्रकार बेपत्ता भएका छन् । पछिल्लो समय उनीहरुले वुहान क्षेत्रमा भएको घटनाहरु बारे रिपोर्टिङ गरिराखेका थिए । बेपत्ता दुई चिनियाँ नागरिक पत्रकार हुन् र उनी चीनको कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु वुहानमा के भइरहेको छ भन्ने सत्यता प्रदान गर्दै आइरहेका थिए । 

 

उनीहरूले भिडियो अनलाइन पोस्ट गर्ने, तस्वीरहरू शेयर गर्दै आइरहेका थिए । तर, अचानाक उनीहरु बेपत्ता भएका छन् ।  क्वारन्टेन्ड शहर भित्रबाट नाटकीय कथाहरू जुन देशको बाँकी ठाउँबाट लगभग काटिएको छ त्यसबारे उनीहरुले जानकारी दिदै आइरहेका थिए ।

 

अब, उनीहरू बेपत्ता रहेका छन् । 

 

फान बिन र चेन किउशी नाम गरेका दुई पत्रकार बेपत्ता भएका हुन् । हुबेई प्रान्तको राजधानी वुहानबाट रिपोर्ट दिदै आइरहेका थिए । 

 

उनीहरुको च्यानल पनि बन्द रहेको छ । यसबारे चीन सरकारले केही प्रतिक्रिया दिएको छैन । देशको भित्री कुरा बाहिर सार्वजनिक गरेको भन्दै उनीहरुलाई कारबाही गरिएको हुनसक्ने अनुमान गरिएको छ । तर, उनीहरुबारे सरकारले नै जबाफदेहिता हुनु पर्ने बताइएको छ । 


थप समाचार

प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

  • 2 minutes ago
प्रचण्डद्वारा ग्याल्बो ल्होसारको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ग्याल्बो ल्होसार पर्वले आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशलाई आर्थिक समृद्धिमा ल

आमरण अनशन बसिरहेका वडाध्यक्ष अस्पताल भर्ना, आज माडी बन्द

  • 5 minutes ago
आमरण अनशन बसिरहेका वडाध्यक्ष अस्पताल भर्ना, आज माडी बन्द

चितवन । छ दिनदेखि आमरण अनशन बसिरहेका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भरतपुर अस्पतालमा भर्ना गरिएको छ । विभिन्न माग राख्दै उनी फागुन ७ गतेदेखि अनशनमा बसेक

अनौठा कानून रहेका यी ४ देश

  • 9 minutes ago
अनौठा कानून रहेका यी ४ देश

एजेन्सी । समाजलाई सही ढंगले चलाउन कानूनको आवश्यकता पर्दछ । यदि सही कानून व्यवस्था नहुँदा स्वभाविक रुपमा विभिन्न समस्याहरु पैदा हुने गर्दछ । यसै सन्दर्भमा विश्वमा अनौठा कानून रहेका छन् जसको बारेमा सुन्



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवकी छोरी को हुन् ?

भगवान शिवलाई सही अर्थमा भन्नुपर्दा परिवारका देवता पनि भनिन्छ। किनकी शिवजी एकमात्र यस्ता देवता हुन्, जसका परिवार पूर्ण छ।भगवान शिवका पुत्र कार्तिकेय (कुमार) र श्रीगणेशको बारेमा त सबैलाई थाहा भएकै कुरा हो। तर अधिकांशलाई यो थाहा छैन कि उनकी एक पुत्री पनि छिन्।

विचित्र विश्व

अनौठा कानून रहेका यी ४ देश

अनौठा कानून रहेका यी ४ देश

एजेन्सी । समाजलाई सही ढंगले चलाउन कानूनको आवश्यकता पर्दछ । यदि सही कानून व्यवस्था नहुँदा स्वभाविक रुपमा विभिन्न समस्याहरु पैदा हुने गर्दछ । यसै सन्दर्भमा विश्वमा अनौठा कानून रहेका छन् जसको बारेमा सुन्दा अचम्म लाग्न सक्छ ।