गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ १७ लाख अफगानी शरणार्थी स्वदेश फर्किए१७ लाख अफगानी शरणार्थी स्वदेश फर्किए नेपालीपत्र मंगलबार, २०८१ साउन २९ गते, १४:०२ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । विगत १२ महिनामा पाकिस्तान, इरान र अन्य देशबाट कुल १७ लाख ७९ हजार ६०३ अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् ।विदेशमा ७० लाख शरणार्थी र अफगानिस्तानभित्र ३० लाख विस्थापित रहेको बताइएको छ । अफगानिस्तानमा लगभग २९ प्रान्तहरुमा शरणार्थीहरुको लागि लगभग ४६ टाउनसिपहरु रहेको बताइएको छ ।अफगान आप्रवासी र फर्केकाहरूले सामना गर्ने समस्यालाई सम्बोधन गर्न मन्त्रालयले यस अवधिमा आफ्ना साझेदार संस्थाहरू, ७ एजेन्सीहरू र १४ शैक्षिक संस्थाहरूसँग ९३ वटा समझदारी पत्रमा हस्ताक्षर गरेको बताए ।सो अवधिमा अन्तर्राष्ट्रिय सहायता संस्थाहरूको सहयोगमा ७ लाख ८८ हजार भन्दा बढी अफगान आन्तरिक रूपमा विस्थापित र फर्किएका परिवारहरूले आर्थिक, खाद्यान्न र गैर–खाद्य पदार्थहरू प्राप्त गरेको बताइएको छ । #अफगानी शरणार्थीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार इलन मस्कले घोषणा गरे नयाँ दलएजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार पदबाट राजीनामा दिएका अर्बपति इलन मस्कले नयाँ राजनीतिक पार्टी स्थापनाको घोषणा गरेका छन् टेक्ससमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४३ पुग्योएजेन्सी । अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु पुगेको संख्या ४३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मृतकमा १५ थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । राष्ट्रपति ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक पारितएजेन्सी । अमेरिकी सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको कर तथा खर्चसम्बन्धी विधेयक थोरै मतान्तरले पारित भएको छ । ‘वन बिग ब्यूटीफुल गाजामा इजरायली आक्रमण हुँदा ८१ जनाको मृत्यु, ४ सय जना…एजेन्सी । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालितधेरै पढिएका खबर १ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने २ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ५ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ६ शङ्कर पोखरेल बेलायतमा ७ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा मागThe Film Nepal