IIMS College

ISMT

HUB Education

बङ्लादेशको इतिहासमा पहिलो पटक पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । बङ्लादेशको भ्रष्टाचारविरुद्ध काम गर्ने कार्यालयले पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप लगाएको छ । जबरजस्ती राजीनामा दिन बाध्य पारिएका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिंहलाई पदमुक्त भएको दुई वर्षपछि आरोप लगाइएको हो । 

 

भ्रष्टाचार निवारण आयोगले बुधबार सिंहका विरुद्धमा अभियोगपत्र दर्ता गराएको हो । अभियोगपत्र उनी बाहेक अरू दश जनाका विरुद्धमा पनि दर्ता गरिएको हो । अभियोग लाग्नेमा बैंकका पूर्वप्रमुख कार्यकारी लगायत रहेका छन् । उनीहरूलाई सम्पत्ति सुद्धीकरण र शक्तिको दुरूपयो गरेको आरोप लगाइएको छ । 

 

बङ्लादेशको इतिहासमा पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप लागेको यो पहिलो घटना भएको समाचारमा जनाइएको छ ।

 


थप समाचार

फिर्ता गर्ने सर्तमा एन्फाले ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स दियो

  • 29 minutes ago
फिर्ता गर्ने सर्तमा एन्फाले ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स दियो

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिर्ता गर्ने सर्तमा ललितपुर महानगरपालिकालाई दुई एम्बुलेन्स दिएको छ । मंगलवार एन्फाले आफ्नो दुई एम्बुलेन्स कोरोना भाइरसविरुद्ध लड्न महानगरपालिकालाई दिएको हो ।

कांग्रेसले सरकारलाई सहयोग गर्ने

  • 41 minutes ago
कांग्रेसले सरकारलाई सहयोग गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संकटको बेला सरकारलाई गर्ने बताएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले मानवीय भावनाले स

नेपालगञ्जका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता

  • 46 minutes ago
नेपालगञ्जका होटेल व्यवसायीलाई लगानी डुब्ने चिन्ता

नेपालगञ्ज । पर्यटनलाई आधार बनाएर नेपालगञ्जमा खुलेका ठूला सुविधासम्पन्न होटलको कारोवार लकडाउनपछि शून्यमा झरेको छ । नेपालगञ्ज हुँदै कैलाश मानसरोबर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्व



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

यी खानेकुराहरु मिसाएर खानु शरीरका लागि घातक !

एजेन्सी । खाना स्वादिलो भयो भने मानिस खानाको स्वादमा हराउँछन् । तर कतिपय अवस्थामा मानिसले खानेकुराको नियम भने भुल्छन् । कहिले काँहि यस्ता कुरामा ध्यान नदिँदा तपाइँको स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ ।

विचित्र विश्व

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

कोरोनाको कहरबाट किन मुक्त छ तुर्कमेनिस्तान, आखिर यसको कारण के हो ?

एजेन्सी । विश्वमा २११ देशहरू कोरोना भाइरस संक्रमणको चपेटामा छन्। तर केही यस्ता देशहरू पनि छन् जहाँ हालसम्म कोरोना संक्रमणको एक मात्र केस रिपोर्ट गरिएको छैन। ती मध्येको एक हो तुर्कमेनिस्तान।