दाङ देउखुरी जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा धेरै

दाङ । दाङ देउखुरी जिल्ला अदालतमा बितेको आर्थिक बर्षमा दुई हजार तीन सय ५ वटा विभिन्न मुद्दा दर्ता भएको छ । दर्ता भएका मुद्दामध्ये एक हजार चार सय ७१ वटाको फर्छ्याैट भएको अदालतले जनाएको छ ।

 

अदालतले मंगलबार (आज) पत्रकार सम्मेलन गरी बर्षभरी गरेका कामको बारेमा सार्वजनिक गर्दै एक आर्थिक बर्षभरी दुई हजार एक सय ३३ वटा मुद्दा अनुमान गरेकोमा दुई हजार तीन सय ५ वटा मुद्दा परेको न्यायाधिश हेमन्त रावलले जानकारी दिए । बितेको आर्थिक वर्षमा सबै भन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदको परेको छ । 

 

गत बर्षको साउन १ गतेदेखि असार मसान्तसम्म ६ सय ४० वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएकोमा ४ सय ९५ जोडी अलग–अलग भएका छन् । त्यसैगरी, जबर्जस्ती करणीमा ५६ वटा मुद्धा परेको र २५ वटा फच्र्यौट भएको न्यायाधिश रावलले जानकारी दिए । 

 

लागु औषधका २८ मुद्धामा १३ फछ्र्यौट, मानब बेचबिखनका २ वटा परेकोमा दुइ वटै फर्छ्याैट घरेलु हिंसामा ३ वटा मुद्दा परेकोमा एउटा फर्छ्याैट भएको अदालतले जनाएको छ । 

 

जिल्ला न्यायाधिस रावलले अन्य मुद्धाको तुलनामा सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दाहरु बढ्दो अवस्थामा देखिएको बताए । 

 

२०७२ सालमा सम्बन्ध बिच्छेदका तीन सय ९३ मुद्दा परेकोमा तीन सय नौ जोडीले सम्बन्ध तोडेका थिए भने २०७३ मा पाँच सय २७ निवेदनमा चार सय १८ जोडीले सम्बन्ध विच्छेद गरेका थिए । 

 

त्यसैगरी २०७२ सालमा ५० वटा जबर्जस्ती करणीको मुद्धा परेको थियो भने २०७३ सालमा ५१ र २०७४ सालमा ५६ वटा मुद्दा परेको जिल्ला अदालतले जनाएको छ ।


थप समाचार

बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

  • 3 hours ago
बालुवाटरमा खैलाबैला भएपछि युट्युबबाट निकालियो पशुपति शर्माको गीत

माथिका हरफहरु लोकप्रिय गायक पशुपति शर्माको नयाँ लोक गीत ‘लुट्न सके लुट नेपालमै हो छुट’ गीतको भिडियोको हो । समय सान्दर्भिक गीत बनाउन माहिर गायक

अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

  • 4 hours ago
अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

  • 4 hours ago
धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च क



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

धनीका कुराः निता अम्बानीको एक दिनको खर्च कति ?

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।